• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आणबिक हतियार निषेध भन्दै शान्ति समाजको प्रदर्सन
  • खबरदाता

असोज ५,२०७८ मानव अधिकार तथा शान्ति समाजले आणबिक हतियार निषेध गरिनु पर्ने भन्दै प्रदर्सन गरेको छ। सेप्टेम्बर २१ का दिन अन्तर्राष्ट्रिय शान्ति दिबसका अबसरमा मंगलबार भरतपुरको चौबिसकोठिमा शान्ति समाज चितवनले उक्त प्रदर्शनको आयोजना गरेको हो। आणबिक अस्त्ररहित बिश्वका लागि आणबिक...

नारायणगढ–बुटवल सडक : खाल्डाखुल्डीले सवारी गुडाउन सकस

सोज ५, २०७८ विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर...

मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत

असोज ५, २०७८ मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको एकघटक जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ...

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

असोज ५, २०७८ ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।...

सीमामा सवारीसाधनको आवागमनबारे प्रधानमन्त्री अनभिज्ञ

असोज ५, २०७८ पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन्। वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबारे अनभिज्ञता प्रकट गरेका हुन्। कोरोना बढे अनुसार सीमामा २०७६ चैत ११...

बजेट खर्चका लागि बाटो खुल्दै
  • खबरदाता

एमालेको चर्को नाराबाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतका आधारमा पास असोज ५,२०७८ सरकारी ढुकुटीबाट भदौ ३१ पछि रकम खर्चिन नपाएको अवस्थामा प्रतिनिधसभामा प्रतिपक्षीको नाराबाजीबीच प्रतिस्थापन विधेयक पारित भएको छ । यसबाट सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने भएको छ ।...

संवैधानिक इजलासमा बस्ने कि राजीनामा दिने ?
  • खबरदाता

'सर्वोच्च अदालत प्रशासनले नै सोमबार एक लिखित जवाफमार्फत् प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासको परिकल्पना संविधानमा नगरिएको र प्रधानन्यायाधीश त्यसबाट अलग हुनै नसक्ने स्पष्ट अडान प्रस्तुत गरेको छ । प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न पनि नसक्ने लिखित जवाफमा उल्लेख छ।' असोज ५,२०७८ काठमाडौँ ।...

कलकत्ताको कम ब्याक
  • खबरदाता

असोज ५,२०७८ कलकत्ताले आइपिएलमा लगातार हारको शृङ्खलालाई चौथो खेलमा पार गरेको छ । कोभिड १९ महामारीका कारण खेल स्थगित हुनु अगाडी लगातार तीन खेलमा हारको सामना गरेको कलकत्ताले सोमबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरलाई नौ विकेटले हरायो । बंगलोरले छाडेको...

विद्युत् खपत बढाउन पूर्वाधारलाई प्राथमिकता दिँदै प्राधिकरण
  • खबरदाता

असोज ४, २०७८   नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सब–स्टेसन आयोजना निर्माणलाई जतिसक्दो छिट्टो सम्पन्न गर्ने पहल सुरु गरेको छ । प्राधिकरणले विद्युत् खपत बढाउन योजनाबद्ध...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८