• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आजदेखि नयाँ नोट साट्न पाइने

असोज ४,२०७८ नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकको नोट...

आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइने
  • खबरदाता

असोज ४,२०७८ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ११ दिन सम्म लगातार भेरोसेल खोप लगाउने भएको छ। सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउन लागेको हो। अहिले भेरोसेलको पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा...

७३४ जनामा संक्रमण , १४१३ संक्रमण मुक्त
  • खबरदाता

आज ७.३३ प्रतिशतमा संक्रमण। असोज ३,२०७८ चितवन । पछिल्लो एकै दिनमा १४१३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ४९ हजार २१३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७३४ जनामा कोरोना भाइरसको संक्रमण...

चितवनमा आज शुन्य कोरोना संक्रमित
  • खबरदाता

परिक्षण मध्ये शुन्य प्रतिशतमा संक्रमण असोज ३,२०७८ चितवन । आज चितवनमा ४७ जनाको पिसिआर परिक्षण गर्दा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएन। जिल्लामा आज १ जना कोरोना संक्रमितको ज्यान गएको छ। चितवनका विभिन्न अस्पतालमा १९ जनाको आइसियुमा छन। जसमध्ये...

पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु

असोज ३,२०७८ महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी...

झलनाथले मानपदवी पाउँदा नेम्वाङलाइ आपत्ति !
  • खबरदाता

असोज ३,२०७८ झलनाथ खनालले मानपदवी पाउँदा एमालेका नेता तथा पुर्ब सभामुख सुबास नेम्वाङलाइ टाउको दुखाइ भएको छ। संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा पूर्वसभामुख नेम्वाङले आफ्नो पार्टी बिरुद्ध लाग्नेजतिले मात्र सम्मान पाएको आरोप लगाए। त्यसमाथि पनि झलनाथ खनालले...

सत्ता स्वार्थले धरमराउँदै संविधान

असोज ३,२०७८ संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान धर्मराउन पुगेको छ। संविधानसभाबाट जारी नयाँ संविधान विश्वको उत्कृष्ट भएको बताउने प्रमुख दलका शीर्ष नेताहरूले नै...

देशभर संविधान दिवस मनाइँदै

असोज ३,२०७८ नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक...

भरतमणिले जिते ‘कमेडी च्याम्पियन २’ को उपाधि
  • खबरदाता

असोज ३,२०७८ रियालिटी सो ‘कमेडी च्याम्पियन- २’ को उपाधि भरतमणि पौडेलले जितेका छन्। विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्। पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८