असोज १०, २०७८ गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु. ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको...
असोज १०,२०७८ नेपालील कांग्रेसले थप ५ जिल्लामा रहेका आफ्ना क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ। सुची सार्बजनिक गरिएका जिल्लाहरुमा सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा रहेका छन। सनिवार ति जिल्लाका कृयाशिल सदस्यको नामाबलि काङ्ग्रेसको वेबसाइटमा थप गरिएको हो। क्रियाशील सदस्यको...
असोज १०,२०७८ दिल्ली क्यापिटल आइपिएलको अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ । १० खेलबाट १६ अङक बटुलेको दिल्लीको प्ले अफ प्रवेश लगभग निश्चित भएको छ भने शीर्ष दुईमा रहने सम्भावना पनि प्रबल बनेको छ । शनिवारको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई...
असोज १०,२०७८ संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भएको आम निर्वाचनमा नेपाली जनताले स्थिर सरकारको चाहनासहित एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए। निर्वाचनमा बनेको गठबन्धन पार्टी एकीकरणमा परिणत हुँदै दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० गठन भयो। प्रदेश...
असोज १०,२०७८ दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्। खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्। चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन्।...
असोज ९,२०७८ काङ्ग्रेसको १४ औं महाअधिबेसन अन्तर्गत चितवनको माडि नगरपालिकामा भएको चुनाबमा कोमल नाथ भुषाल बिजयी भएका छन। सनिवार राति सकिएको मतगणना अनुसार भुषालका ३ मतको झिनो मतले बिजयी भएका हुन।भुषालले ७४ र महतोले ७१ मत प्राप्त गरेको मतदान अधिकृत...
'वर्षेनी यसरी चाडवाडमा तयार गरिने यात्रु सहायता कक्षले केही यात्रुलाइ सहायता पुर्याएको भने देखिन्छ । तर सीमित प्रहरी र प्रशासनले मात्रै यो काम सम्भव छैन । यसमा यात्रु स्वयम्, यातायात व्यवसायी र आम नागरिकले चनाखो हुनु आवश्यक देखिन्छ ।' केपी...
असोज ९,२०७८ सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा...
असोज ९,२०७८–कविता गायक नेकपा एकीकृत समाजबादीले भरतपुर १० मा आफ्नो कमिटी बिस्तार गरेको छ । सनिवार बसेको वडा भेलाले बासुदेव घिमिरेको अध्यक्षतामा २६ सदस्य कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा प्रतिमा ढकाल र तेजराज अधिकारी रहेका छन् । उक्त...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८