असोज ९,२०७८
काङ्ग्रेसको १४ औं महाअधिबेसन अन्तर्गत चितवनको माडि नगरपालिकामा भएको चुनाबमा कोमल नाथ भुषाल बिजयी भएका छन।
सनिवार राति सकिएको मतगणना अनुसार भुषालका ३ मतको झिनो मतले बिजयी भएका हुन।भुषालले ७४ र महतोले ७१ मत प्राप्त गरेको मतदान अधिकृत कृष्ण न्यौपानेले बताए ।
उपसभापतिमा गणेस पौडेल र मायानाथ अधिकारि बिजयी भएका छन।यस्तै सचिबमा लिकनाथ अधिकारि र कपिल अधिकारि सर्बसम्मत भएका थिए।
माडिमा जम्मा १४७ मत रहेको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८