• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भरतपुरमा पाँच काँग्रेसीको भिडन्त ! (भिडियो सहित)
  • खबरदाता

असोज ९, २०७८ । नेपाली काँग्रेस भरतपुर महानगरपालिकामा पाँच जना प्रत्यासीहरुले सभापति पदमा आआफ्नो उम्मेदवारी दर्ता गराउने भएका छन् । केन्द्रीय निर्णय अनुसार महानगरमा आज चुनाव गर्ने भनिएतापनि मतदान भने आइतवार मात्रै हुने भएको छ । आज प्रतिस्पर्धीहरुले आआफ्नो उम्मेदवारी...

चितवनबाट काठमाडौका लागि छुटेको माइक्रोमा भेटियो बिना स्रोतको ९५ लाख
  • खबरदाता

असोज ९,२०७८   चितवनको नारायणगडबाट काठमाडौका लागि छुटेको माइक्रोमा सवार दुइ जनाबाट ९५ लाख नेपाली रुपैयाँ बरामद भएको छ। काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको हो । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाको चेक प्वाइन्टबाट प्रहरीले भारतिय दुइ नागरिकलाइ...

थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै

असोज ९, २०७८ नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट...

अन्योलमा कांग्रेस महाधिवेशन

असोज ९, २०७ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो। एक दर्जन जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४औं...

प्रधानमन्त्रीज्यू कहाँ गायब भयो सदाचार नीति ?

  असोज ९, २०७८ शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री हुँदा सदाचार नीति ल्याउने निर्णयमा हस्ताक्षर गरेका थिए । तर, त्यतिखेर उनले सो नीतिलाई कार्यान्वयनमा ल्याउन सकेनन् । देउवा अहिले पाचौंपटक प्रधानमन्त्रीका रूपमा आएको साढे दुई महिना बित्न लाग्दासमेत सो नीतिबारे कुनै...

२५ बर्ष देखि केन्द्रको यात्रा , अहिले भने यता न उता
  • खबरदाता

  असोज ८,२०७८ वामदेव गौतम कुनै बेला एमालेको आन्तरिक राजनीतिमा ‘किङ मेकर’ मानिन्थे। उनी जता लाग्थे त्यतै पल्लाभारी हुन्थ्यो। गौतम जसको लाइनमा उभिन्थे उसैको स्वर ठूलो हुन्थ्यो। नेतृत्व चयनमा समेत उनी जसको पक्ष लिन्थे उसैले बाजी मार्थ्यो। २०६५ फागुनमा बुटवलमा...

दशै टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

असोज ८,२०७८   नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११स्४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति...

प्रचण्डसंग चुनाव लड्ने हैसियत छ : बादल
  • खबरदाता

असोज ८,२०७८ भरतपुर । पूर्व गृहमन्त्री तथा एमाले स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा आफु प्रचण्डसंग चुनाव लड्न सक्ने बताएका छन। शुक्रवार भरतपुर विमानस्थलमा पत्रकारहरुसंग बोल्दै उनले निर्णय गरेको खण्डमा प्रचण्ड र आफु बिच चुनबि प्रतिस्पर्धा हुन...

११ हजार भोल्टको विद्युतीय लाइनबाट ललितपुरका व्यवसायी त्रसित

  असोज ८, २०७८ सुभानु आचार्य-रासस ललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेजको विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् । तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरका व्यवसायीले बजारको माथिबाट प्रवाह हुने ११ हजार किलो भोल्टेजको विद्युतीय लाइन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८