असोज ११, २०७८ नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका लागि पुनः नेतृत्वमा दोहोरिन सहज हुने देखिएको छ। पार्टीमा नेतृत्वका लागि ओलीको बलियो प्रतिस्पर्धी नभएको अवस्था र विधान संशोधनलगायत विषयले उनलाई अध्यक्षमा दोहोरिन सहज हुने भएको हो। नेतृत्वका...
असोज ११,२०७८ हर्सल पटेलको ह्याट्रिकसँगै मुम्बई इन्डीयन्सले युएईमा लगातार तेस्रो हारको सामना गरेको छ । आइतबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरले मुम्बईलाई ५४ रनले हरायो । युएई मा लगातार दुई हारको सामना गरेको बंगलोरलाई तेस्रो खेलमा जिताउने क्रममा युजभेन्द्र चावलले...
असोज ११,२०७८ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको निर्बाचनमा चित्रसेन अधिकारी बिजयी भएका छन् । आइतबार अबेर आएको मत गणनाको अन्तिम विवरण अनुसा चित्रसेन अधिकारिले ६४९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त...
असोज ११,२०७८ नेपाली कांग्रेसको रत्ननगर नगरपालिकाको नगर सभापतिमा प्रल्हाद सापकोटा विजयी भएका छन । आइतबार सम्पन्न निर्बाचनको अन्तिम परिणाम अनुसार सापकोटाले २४६ मत ल्याएर बिजयी भएका हुन। उनका प्रतिद्वन्द्वी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरेका छन् ।अर्थात सापकोटाले ७८ मतको...
असोज ११,२०७८ नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’माथि प्रश्न उठाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरी अघि...
कनकाइ काङ्ग्रेसमा यसपटक युबाले नेतृत्व हात पारेका छन। असोज १०,२०७८ काङ्ग्रेसको १४ औं महाधिबेसन अन्तर्गत भएको झापाको कनकाइ नगरमा दुर्गा प्रसाद प्रसाइको प्यानलनै बिजयी भएको छ। आइतबार सम्पन्न कनकाई नगरको निर्वाचनमा दुर्गा प्रसाई प्यानलनै भारि मतान्तरकासाथ बिजयी भएको हो ।...
करिब दुईहप्ता यता प्रचण्डका प्रत्येक अभिव्यक्तिमा निरासा बाहेक केहि छैनन। असोज १०, २०७८ समकालीन नेता र उनीहरुको दलबारे टिप्पणी गरिरहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ गते आफ्नै पार्टीप्रति आक्रोश पोखे। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले माओवादी...
असोज १०, २०७८ सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजानेलगायत विषयमा सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी...
असोज १०, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवारसँग एमाले अध्यक्ष केपी शर्मा ओली फायर बनेका छन् । आफू प्रधानमन्त्री भएको बेला ओलीले नियुक्त गरेका अमेरिकाका लागि नेपाली राजदूत डा। युवराज खतिवडालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि ओली फायर बनेका हुन् । ओलीले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८