• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बालबालिकाको लागि एक करोड खोप आउँदै
  • खबरदाता

कात्तिक २३,२०७८ बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको...

चितवनको नारायणीमा छठ पर्वको तयारी तीव्र

तराईवासीले मात्रै मनाउँदै आएको छठ पर्व पछिल्लो समय सम्पूर्ण धर्मालम्वीहरुले मनाउने गरेको पाइन्छ । जसले गर्दा नारायणगढको नारायणी नदी किनारमा उल्लेख्य भक्तजनहरुको उपस्थिती हुने गरेको छ । केपी शर्मा कात्तिक २२, २०७८ विगत दुई वर्षदेखि रोकिएको छठ पर्व नारायणगढको नारायणी...

चैतसम्म सदस्यता लिएकाले मात्र एमालेमा प्रतिनिधि हुन पाउने
  • खबरदाता

कात्तिक २२, २०७८ नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनमा भाग लिनका लागि पार्टीले समयसीमा तोकिदिएको छ । पार्टीले चैतसम्म सदस्यता लिएकालाई मात्रै आसन्न १० औँ महाधिवेशनमा प्रतिनिधि छनौट गर्ने भएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४...

भरतपुरमा अव लाइन नजाने,दुईवटै ट्रान्सफर्मर सञ्चालनमा

कात्तिक २२, २०७८ । नेपाल विद्युत प्राधिकरण भरतपुरको बसेनी सवस्टेशनमा केही दिन अघि जलेका दुई वटा ट्रान्सफर्मर परिवर्तन गरी नयाँ जडान गरिएको छ । नयाँ ट्रान्सफर्मर जडानपछि अव भरतपुरमा लाइन नजाने प्राधिकरणले जनाएको छ । पहिला विग्रिएका दुई वटा ३०...

मंसिर पहिलो हप्ताबाटै मतदाता नामावली संकलन गरिदै

कात्तिक २२, २०७८ चितवन / आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मंसिर पहिलो हप्तादेखि मतदाता नामावली संकलन गर्ने भएकोछ । आयोगले गाउँ–गाउँमा गएर मताधिकार भित्र पर्ने उमेर समूहका व्यक्तिहरुको नामावली संकलन गर्ने तयारी गरेको हो । उसका अनुसार ७५३ वटै स्थानीय...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

कात्तिक २२, २०७८ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेश सभामा १०९ सदस्य रहेकोमा मतदानमा १०४ उपस्थित रहेका थिए । पाण्डेले विश्वासको मतको पक्षमा ५९ मत पाएका हुन् । विपक्षमा ४३ मत र २ सदस्य मत...

घाइते चालकको बयानः सबैको ज्यान बचाउन नदी भन्दा भित्तो रोजेँ

चालकहरुलाई एकै दर्जामा राखेर हेरिने परम्परा यहाँ तोडिएको देखिन्छ । भारतबाट विएचएम गरेर नेपाल आएपछि पनि आफ्नो पुरानै पेशा रोजेका घिमिरले दुर्घटना अवधिमा आफूलाई भन्दा आफ्नो १८ जना यात्रुलाई धेरै पटक सम्झिरहे । केपी शर्मा कात्तिक २२, २०७८ बा ४...

प्रधानन्यायाधीशले तोके सर्बोच्चमा आजलाइ ६ इजलास

कात्तिक २२,२०७८ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा सोमबारका लागि ६ वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश जबराले २ एकल इजलास र ४ संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्। प्रधानन्याायधीशले आज आफ्नो पनि इजलास...

देउवा प्रचण्डको फरक धारणा एमसिसि झन अन्योलमा

कात्तिक २२,२०७८   अमेरिकी सहयोग परियोजना ९एमसिसी० बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ।​ स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८