• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
‘मेड इन नेपाल’लाई प्राथमिकता दिँदै १३औँ चितवन महोत्सव हुने

यस पटकको चितवन महोत्सवले मेड इन नेपालको अवधारणा ल्याएर नेपालमै उत्पादन भएका वस्तुहरुलाई बजारमा चिनाउने लक्ष्य राखिएकाले सधेँ भन्दा यो महोत्सव महत्वपूर्ण हुनेछ । केपी शर्मा-    मंसिर ३, २०७८ । गत वर्ष स्थगित भएको चितवन महोत्सव यो वर्ष हुने...

प्रदेश २ का मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

मंसिर ३,२०७८   साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान...

दबाबमा ओली , पदाधिकारी मिलाउन सकस

मंसिर ३, २०७८ नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो। वर्तमान अध्यक्ष केपी ओलीले दसौँ...

मारुती ,युनाइटेड र जगदम्बा सिमेन्ट उत्पादनमा रोक
  • खबरदाता

मंसिर ३ ,२०७८   नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ । विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको ओपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको हो ।...

आन्दोलनका भरमा घातक नजिरको सुरुवात, भावी प्रधानन्यायाधीश के गर्लान !
  • खबरदाता

मंसिर ३, २०७८ भनिन्छ, अदालत क्रान्ति गर्ने ठाउँ होइन । बन्द, बहिष्कार र हडताल गर्ने थलो त झनै होइन । तर, यहाँ जे नहुनु थियो, त्यही भइरहेछ । बहालवाला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि तथानाम आरोप लगाइएका छन् । तिनै आरोपलाई लिएर...

रोल्पामा बस दुर्घटना चार जनाको मृत्यु
  • खबरदाता

मंसिर २,२०७८ रोल्पामा बस दुर्घटना भएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा परेको हो । बिहिबार बेलुकी करिव ६ बजे बस दुर्गघना भएको बताइएको छ । रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक...

काँग्रेसको १४औँ महाधिवेशनः चितवनमा ६ जना सभापतिका लागि १८ जना भिड्दै
  • खबरदाता

काँग्रेसभित्र जतिसुकै गुट र उपगुट भएपनि काँग्रेस पार्टी प्रजातान्त्रीक हो भन्ने शुक्रबारबाट हुन गइरहेको चुनावले प्रष्ट पारेको छ । चितवनमा ६ जना सभापतिका लागि १८ जनाले उम्मेदवारी दर्ता गराउनुलेनै काँग्रेस प्रजातान्त्री पार्टी हो भन्ने प्रमाणीत गर्दछ ।   केपी शर्मा– ...

पश्चिम नवलपरासी प्रहरीद्वारा भन्सार छलेको १२ लाख बढिका सामान बरामद

मंसिर २, २०७८ नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ठूलो परिमाणमा मोटर पार्टस सहित अवैध मालसामान बरामद गरेको छ । प्रहरीले बिहीवार १२ लाख १२ हजार ५ सय मुल्य बराबरको अवैध सामान बरामद गरी आवश्यक कारवाहीका लागि महेशपुर भन्सार...

सरकार मौन बस्दा बारको आन्दोलन हिंसात्मक बन्दै जाने संकेत
  • खबरदाता

मंसिर २,२०७८ करिब तिन हप्ता भन्दा धेरै भयो बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध बारले आन्दोलन गर्न थालेको। प्रधानन्यायाधीशको एक मात्र विकल्प भन्दै सबै काम ठप्प पार्दै कानुन व्यवसायीहरुले संघर्ष गरिरहेका छन। यसरी लगातार आन्दोलन चर्किरहदा राजनैतिक दल र सरकार भने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८