• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवन आइपुगका ओली भेटघाट तथा कार्यक्रममा ब्यस्त
  • खबरदाता

मंसिर ९, २०७८ चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन आइपुगेका छन् ।उनी आज हवाईमार्गबाट भरतपुर विमानस्थलमा ओर्लिएका हुन् । उनलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । एमालेले भोलि चितवनको नारायणी नदी किनारमा १० औँ...

आयोजकबाट धन्यवाद पाउनेगरी सुरक्षा योजना बनाएका छौँ : प्रजिअ तामाङ

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन भोलिबाट सुरु हुँदैछ । पाँच लाख नेता कार्यकर्ता उतार्ने दावी गरेपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सहितका सुरक्षा निकायलाई व्यवस्थापन र सुरक्षाको व्यवस्था मिलाउन भ्याइनभ्याई छ । यही बीचमा उद्घाटनसत्रको समय पूर्व, पश्चिम, काठमाण्डौ...

हवाईमार्ग हुँदै एमाले अध्यक्ष ओली ११ बजे चितवन आइपुग्ने
  • खबरदाता

  मंसिर ९,२०७८ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउने भएका छन। नेकपा एमालेको १० औं महाधिवेशन सुरु हुने अघिल्लो दिन अर्थात आज बिहिवार बिहान ११ अजे हवाइ मार्ग हुँदै उनी भरतपुर आइपुग्ने छन। शुक्रबार नारायणी नदि किनारमा...

नवपुरको १ न. क्षेत्रमा ४८१ मतान्तरले सभापतिमा बने भट्टचन
  • खबरदाता

  मंसिर ८,२०७९ गैँडाकोट । नेपाली काँग्रेस नवलपुरको प्रतिनिधि सभा क्षेत्रनम्वर १ मा अमृत भट्टचन निर्वाचित भएका छन् । उनले खसेको ११५१ मतमा ६७० मत ल्याएका थिए । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत सो क्षेत्रमा मंगलबार देखि सुरु भएको...

उम्मेदवारी घोषणा गर्दै डोटेलले भनेः कुनै टिममा नलागी चुनाव जितिदिन्छु

केपी शर्मा - मंसिर ८, २०७८ चितवन । चितवन काँग्रेसका युवा नेता राजेन्द्र डोटेलले कुनैपनि समूहमा नलागि आफूले सहजै चुनाव जित्ने बताएका छन् । जिल्ला अधिवेशन आउन करिव तीन दिन बाँकी रहदा जिल्ला उप–सभापति पदमा उम्मेदवारी घोषणा गर्दै उनले सो...

भरतपुरको विमानस्थलबाट योगेशले गरे सचिवमा उठ्ने घोषणा

भिम रावलको उम्मेदवारी पछि बोल्ने हिम्मत गरेका भट्टराइले चितवनमा आएर सचिवमा उम्मेदवारी दिने बताउँदै गर्दा सचिवमा बाजि मार्लान त ? केपी शर्मा -  मंसिर ९, २०७८ चितवन । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराइले सचिवमा उम्मेदवारी दिने बताएका छन्...

एमाले पार्टी भित्र स्थापित हुन चुनाब लडेर आउनु पर्छ : ओली

मंसिर ८ ,२०७८ नेकपा एमालेको दसौं महाधिवेशनमा नेताहरूको व्यवस्थापन कसरी होला भन्ने बहस भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्थापित हुन चुनाव लडेर भोट ल्याउनुपर्ने बताएका छन्। महाधिवेशनका सन्दर्भमा राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा पार्टीभित्र देखिएका विभिन्न पक्षको व्यवस्थापन कसरी...

सरकारद्वारा चार अर्ब रुपियाँ कर फिर्ता

मंसिर ८, २०७८ गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले करिब चार अर्ब रुपियाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन् । विभागका अनुसार कूटनीतिक निकाय...

उम्मेदवारीबारे ओली अझै मौन
  • खबरदाता

मंसिर ८, २०७८ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य शक्ति नै आमकार्यकर्ता र प्रतिनिधि हुने भएकाले १०औँ महाधिवेशनमा उहाँहरूकै इच्छाअनुसार आफू अघि बढ्ने बताएका छन् । उनले महाधिवेशनमा आफू केमा उठ्ने भन्ने कुराको निर्क्योल आमकार्यकर्ता र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८