• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चनौली मालपोतका हाकीम र अमिनलाई अख्तियारले लग्यो काठमाण्डौ

नगद र १५ लाखको चेक सहित समातिएका कार्यालय प्रमुख पौडेल विविदीत प्रमुखका रुपमा चिनिन्छन् । चनौली मालपोतमा यस्ता घटनाहरु वेलामौकामा भइरहन्छन् । केही समय अघि १ करोडको जग्गा जग्गाधनीर्लाइ थाहै नदिइ विक्रि गरिएको थियो । केपी शर्मा -  मंसिर १५,...

आफु हारेर पार्टी ,बिधान र पद्धतिलाइ जिताउँदै फर्किए रावल

  मंसिर १५,२०७८ नेकपा एमालेको १० औं केन्द्रिय महाधिवेशन बिधिवत रुपमा समापन भएको छ। मंसिर १० गते नारायणी नदि किनारबाट निकै तामझाम र उत्साहका साथ सुरु भएको १० औं महाधिवेशन सौराहा हुँदै १४ गते सम्म आइपुग्दा १० गतेको तामझाम र...

बिराटनगर बिमानस्थल : १५ महीना सम्म न बिस्तार न मुआब्जा बितरण
  • खबरदाता

मंसिर १५,२०७८   विराटनगर विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाउने योजना अघि बढ्न सकेको छैन । विमानस्थल आसपास १२६ बिघा जमिन अधिग्रहण गर्न रोक्का गरिए पनि १५ महीना बितिसक्दा जग्गाको मूल्यांकन समेत नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । विमानस्थल विस्तारका लागि तीनओटै...

जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित

मंसिर १५, २०७८ अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट...

ओलीले चाहेकै जस्तो हार्डलाइनर टिम

मंसिर १५, २०७८ चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ...

अध्यक्षको सपथ पछि ओलीले भने : अनुशासन विनाको पार्टी बजारमात्रै हो
  • खबरदाता

  केपी शर्मा -  मंसिर १४,२०७८   सौराहा । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासन कायम राख्न निर्देशन दिएका छन् । १० औ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र सर्वसम्मत बाट छानिएका पदाधिकारीलाई निर्देशन दिदै ओलीले अनुशासन आयोग नाम...

वैधानिक रुपमा एमाले अध्यक्षमा ओली

मंसिर १४,२०७८ चितवन । अन्तत कानुन सम्मत नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले भीम रावललाई हराएर अध्यक्षमा बाजी मारेका हुन् । कुल २०९६ मत खसेकोमा ओलीले १८०८ मत ल्याएको निर्वाचन अधिृकत कमल पाठकले जानकारी दिए...

एमालेको मतदान सकियो, मत परिणाम चाँडै आउने
  • खबरदाता

मंसिर १४,२०७८ चितवन । चितवनको सौराहामा जारि एमालेको मतदान सकिएको छ। बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे १० बजे तिर सकिएको हो । जम्मा २ हजारौं १५३ प्रतिनिधि रहेकोमा २ हजार भन्दा बढी मत खसेको जनाइएको छ। अध्यक्ष केपी...

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण
  • खबरदाता

मंसिर १४ ,२०७८ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइरसको संक्रमणसँगै निमोनियासमेत देखिएपछि उनी सोमबार सशस्त्र प्रहरी अस्पताल बलम्बु भर्ना भएका छन्। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाल पनि संक्रमित भएका छन्। उनले आफ्नो स्वास्थ्यमा सुधार आएको जानकारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८