मंसिर १३,२०७८ चितवन । नेकपा एमालेको १०औं महाधिवेशनमा पुर्ब माओवादी नेताहरु चेपुवामा परेका छन। पुर्ब माओवादीका नेता राम बहादुर थापा बादल ,टोप बहादुर रायमाझि र लेखराज भट्ट पार्टी भित्रै अफ्ठेरोमा परेका हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको...
मंसिर १३,२०७८ चितवन । नेकपा (एमाले)का १० औं महाधिवेशनमा सचिब पदमा पनि मतदान हुने भएको छ। एमाले नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गराएपछि मतदान हुने पक्का पक्कि भएको हो। चितवनको सौराहमा १० गते देखि जारि १० औं महाधिवेशनको...
मंसिर १३,२०७८ चितवन । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । सहमतिको लागि भन्दै मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले ति नामहरु पेश गरेका हुन् । आइतबार बिहान १० बजे बस्ने भनिएको...
मंसिर १३,२०७८ चितवन । चितवनको सौराहामा जारि एमालेको १२ औं महाधिवेशनको बन्द सत्रमा सहमति भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले नाम पढेका थिए। सहमतिका आधारमा तयार गरेको भनिएको लिस्टमा चितवनबाट १० जना भाग्यमानी परेका छन। खुल्ला तर्फबाट रामबहादुर थापा...
मंसिर १३,२०७८ चितवन । धेरै लामो प्रयास पछि नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओलीले केन्द्रिय सिमितको नामावली सुनाए। सहमति जुटाएर सुनाइएको भनिए पनि उक्त नामावलीमा धेरैले आफु नपरेको गुनासो गरेका छन। सौराहमा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग...
केपी शर्मा - मंसिर १२,२०७८ नेपाली काङ्ग्रेसका जिल्ला सभापतिका पदका उमेदवार कैलाश कोइरालाले अधिबेशन स्थगितका नाममा षड्यन्त्रको तानाबाना बुनिदै गरेको बयाएका छन। मंसिर १० र ११ गतेलाइ तय गरिएको जिल्ला अधिबेशन अकस्मात स्थगित गरिँदानै आफुलाइ षड्यन्त्रको सुरुवात भएको शंका लागेको...
रत्ननगरका महिलाले महाधिवेशनमा आएका नेता तथा कार्यकर्तालाइ पनि केहि सन्देश दिन खोजेका छन। उनीहरुले पनि आफ्नो ठाउँमा गएर समाजका महिलालाइ आफ्नो सिपलाइ कसरि पैसामा बदल्न सकिन्छ भएर देखाउलान भन्ने आस गरेका छन। केपी शर्मा -मंसिर १२,२०७८ चितवन । पर्यटकीय नगरी...
मंसिर १२,२०७८ नेपाली काङ्ग्रेस चितवनले स्थगित भएको जिल्ला कार्यसिमितको जिल्ला अधिबेशन मंसिर १८ गते गर्ने भएको छ। आइतबार बसेको काङ्ग्रेस जिल्ला कार्यसिमितको निर्णय अनुसार मंसिर १४ गते उम्मेद्बारी दर्ता र १८ गते चुनाव गर्न जिल्ला निर्वाचन कार्यलय मार्फत प्रस्ताव...
बिधानमै कसैले चाहेमा, उम्मेद्बारी दिएमा चुनाब हुने उल्लेख हुँदाहुँदै ओली आफै बिधान बन्न खोज्दैछन। केपी शर्मा - मंसिर १२,२०७८ चितवन । रामाइलो सौराहा अहिले घमाइलो भएको छ।मौसम सितल सितल भएपनि राजनीतिक माहोल भने निकै तातेको छ । बिहान १० बजेबाट...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८