• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
किन खोलिएन अझै रेलको घुम्टो ?

मंसिर १४, २०७८ चौध महिनाअघि जयनगर–कुर्था (३४.९ किलोमिटर०)खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल तामझामसहित भित्र्याइयो। सरकारले आवश्यक तयारीबिनै ८४ करोड रुपैयाँ खर्चेर दुई थान रेल जनकपुर ल्याएको थियो। रेल ल्याएको १४ महिना बित्यो तर नेपाल रेल्वे कम्पनीले अहिलेसम्म...

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

मंसिर १४, २०७८ भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो। आखिर रावलले...

ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता

मंसिर १४, २०७८ एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए। उनीहरूले सर्वसम्मतिमा...

केपी ओली समूहले भीम रावल र बादललाई भोट नहाल्न भन्दै पर्चा बाँडे !
  • खबरदाता

मंसिर १४,२०७८ चितवनमा जारि नेकपा एमालेको महाधिवेशनस्थलमा भिम रावल , राम बहादुर थापा बादल समेतलाइ भोट नहाल्न भन्ने पर्चा बाडिएको छ। भोट हाल्नका लागि लाइनमा बसेका मतदातालाइ लाइनमै आएर ओली समूहले उक्त पर्चा थमाएको हो। साथै उनीहरुले भोट हाल्नु पर्ने...

नेपाल राष्ट्र बैंकको निर्देशन : एनआरएनले नेपालमा खाता खोल्न पाउने

मंसिर १४,२०७८ काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) हरूले नेपालका वाणिज्य बैंकहरूमा विदेशी मुद्रामै बचत खाता खोल्न पाउने भएका छन् । साथै, एनआरएनद्वारा प्रवद्र्धित कम्पनीले पनि यहाँको बैंकमा यस्तो खाता खोल्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन संशोधन...

म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु
  • खबरदाता

मंसिर १४,२०७८ म्याग्दीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगमा भएक उक्त दुर्घटनामा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुने एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ। बेनीबाट...

एमालेको मतदान सुरु हुन १२ बज्ने, अझै उम्मेद्बारी फिर्ता गराउने प्रायस
  • खबरदाता

मंसिर १३,२०७८ चितवन । चितवनको सौराहामा सुरु भएको एमालेको एमाले महाधिवेशनमा अझै मतदान सुरु हुन सकेको छैन। उमेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएपछि मतदानको समय पछि सर्ने भएको केन्द्रिय निर्वाचन समितले जनाएको छ। अहिले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका...

गृह जिल्ला चितवनबाटै श्रेष्ठले गरे केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा

केपी शर्मा-  मंसिर १३,२०७८ चितवन । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले गृह जिल्ला चितवनबाटै केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गरेका छन । सोमबार भरतपुरमा एक कार्यक्रमको आयोजना गर्दै उनले अब आउने महाधिवेशनमा जित हासिल गर्ने गरि उम्मेद्बारी घोषणा गरेको बताएका...

एमालेको १० औं महाधिवेशन : रातभर मतदान
  • खबरदाता

  मंसिर १३,२०७९ चितवन । एमालेको १० औं महाधिवेशन अन्तर्गत हुन लागेको चुनाबमा सोमबार रातभर चुनाव हुने भएको छ । केन्द्रिय अध्यक्ष सहितका केहि पदमा मतदान हुन लागेको हो। ओलीले छानेका धेरै पदमा निर्बिरोध भएका बेला ओली आफै भने चुनाबि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८