• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

  • खबरदाता

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण

मंसिर १४ ,२०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइरसको संक्रमणसँगै निमोनियासमेत देखिएपछि उनी सोमबार सशस्त्र प्रहरी अस्पताल बलम्बु भर्ना भएका छन्।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाल पनि संक्रमित भएका छन्। उनले आफ्नो स्वास्थ्यमा सुधार आएको जानकारी दिँदै प्रधानन्यायाधीश जबरा भने सोमबार अस्पताल भर्ना भएको जानकारी दिए।

  • प्रकाशित मिति : मंसिर १४, २०७८, मंगलवार ०२:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८