• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

सरकारले भन्यो : अत्यावश्यक बाहेक बिदेश भ्रमण नगर्नु


सरकारले भन्यो : अत्यावश्यक बाहेक बिदेश भ्रमण नगर्नु

 

मंसिर १५,२०७८

सरकारले अत्यावश्यक नपरे बिदेश भ्रमण नगर्न अनुरोध गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सह प्रबक्ता डा. समिर कुमार अधिकारिले बिज्ञप्ति जारि गरेका छन । नेपाल ओमिक्रोन देखा नपरे पनि केहि समय अधि पहिचान भएको उक्त भेरियन्ट साउथ अफ्रिका तथा एशियाका केहि मुलुकमा देखा परेकोले सुरक्षाको दृस्टीकोणले भ्रमण नगर्न भनिएको छ।

‘कोभिड-१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न हुन तथा सावधानी अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ, ‘ विज्ञप्तिमा भनिएको छ।

यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही मुलुकमा तीव्र गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ।

  • प्रकाशित मिति : मंसिर १५, २०७८, बुधवार १०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८