• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

जापानमा कडाइ , हवाइ टिकट बिक्री नगर्न आग्रह

  • खबरदाता

जापानमा कडाइ , हवाइ टिकट बिक्री नगर्न आग्रह

मंसिर १५,२०७८

नानिमियाबाट जापान प्रवेश गरेका एक बिदेशीमा ओमिक्रोन भाइरस देखिएपछि त्यहाँको सरकारले जापान प्रवेशमा कडाइ गरेको छ।

उसले आफ्ना अघिल्ला नितिहरुमा पनि परिबर्तन गरेको जनाएको छ।

सुरतक्षा सतर्कता अपनाउदै जापानको यातायात मन्त्रालयले नयाँ हवाइ टिकट बिक्री नगर्न हवाइ कम्पनीहरुलाई आग्रह गरेको छ ।

दक्षिण अफ्रिकामा देखापरेको ओमिक्रोन भाइरसको सक्रमण नियन्त्रण गर्न भन्दै विदेशी प्रवेशमा प्रतिबन्ध लगाएको जापानले हवाइ कम्पनीहरुलाई अन्तराष्ट्रिय उडानका नयाँ टिकट बुकिङ्ग नगर्न आग्रह गरेको हो ।

यसअघि जापानले जापानमा नयाँ प्रवेश गर्ने विदेशीहरुको प्रवेशमा प्रतिबन्ध लगाउने र १ दिनमा ३ हजार ५०० जनालाई मात्रै प्रवेश गर्ने निर्णय गरेको थियो ।

यसैबीच जापानमा एकअर्का विदेशीलाई ओमिक्रोन संक्रमणको पुष्टि भएको छ । केही दिन अघि जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा झरेका ती व्यक्तिलाई कोरोनाको नयाँ भेरिएण्ट ओमिक्रोनको संक्रमण देखिएको हो । योसहित जापानमा ओमिक्रोन सक्रमितको संख्या २ पुगेको

  • प्रकाशित मिति : मंसिर १५, २०७८, बुधवार १३:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८