पुस २७,२०७८ चितवन । चितवनमा मंगलबार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ३ सय ६७ जनाको पिसीआर र २३ जनाको एन्टिजेन परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो संख्या परिक्षण गरिएका...
पुस पुस २७,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाज लगातार तेस्रो खेलमा बराबरीमा रोकिएको छ । आज ९मंगलबार० भएको पहिलो खेलमा सौराहा माडीसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले पाएका केही अवसर सदुपयोग...
पुस, २७ २०७८ चितवन– जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको देखिन्छ । संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा हुने महोत्सव सभा सम्मेलन रोक लगाएको छ । उस्ले सोमबार साझ ७ बुँदे आदेश जारी गरेको छ ।...
पुस २७,२०७८ काठमाडौँ - खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान...
पुस २७,२०७८ काठमाडौं - अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो । बीबीसीका अनुसार बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । युनिभर्सिटी अफ...
पुस २७,२०७८ काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन्।
पुस २७,२०७८-रासस लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरूङ (ब्रेक थ्रु) छेडिएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गरेको हो । पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै...
पुस २७,२०७८ महोत्तरी- रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या...
पुस २७,२०७८ चितवन । जिल्लामा कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन् । प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८