• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
महोत्सव स्थलमै पुगेर सिडिओले दिए महोत्सव बन्द गर्न निर्देशन

  केपी शर्मा -  पुस २८, २०७८   चितवन । चितवनका प्रमुख जिल्ल अधिकारी अस्मान तामाङले चितवन महोत्सव लागिरहेको स्थालमै पुगेर महोत्सव बन्द गर्ने निर्देशन दिएका छन् । बुधवार मध्यान्ह १२ बजेको समयमा चितवनका सिडीओसहित भरतपुर महानगरकी मेयर रेनु दाहाल...

ओमिक्रोनको जोखिमपछि प्रवेशविन्दुमा कडाइ गर्दै गण्डकी प्रदेश

  पुस २८,२०७८ कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ । गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा स्थापना गरेको स्वास्थ्य प्रबर्द्धन तथा निगरानी केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक कर्मचारीको व्यवस्थापन गर्न...

चितवनमा बढे संक्रमित,आज ८१ जनामा पुष्टि
  • खबरदाता

पुस २७,२०७८ चितवन । चितवनमा बुधबार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ४२९ जनाको पिसीआर र २३ जनाको एन्टिजेन गरि कुल ४४१ जनाको परिक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या...

मेक्सिकोका स्वास्थ्य अधिकारी भन्छन, ओमिक्रोन खतरनाक छैन

  पुस २८,२०७८ मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको...

भारतमा एकैदिन थपिए झण्डै दुई लाख सङ्क्रमित

  पुस २८, २०७८ - एजेन्सी नयाँ दिल्ली -  भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन । मन्त्रालयले भारतमा...

सुनको मूल्य बढ्यो
  • खबरदाता

पुस २८,२०७८ आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सयले बढेको हो । त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका...

मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन

पुस २८,२०७८ बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला...

चितवनको रिजाल फुड्स अमेरिकासम्म

    पुस २८,२०७८ -  नारायण अधिकारी विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म पुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । रत्ननगर नगरपालिका–३ स्थित रिजाल फुड्स एण्ड वेभरेजेज प्रालिले उत्पादन...

विदेशमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा छात्रवृत्तिका लागि सहयोग

  पुस २८,२०७८ मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले गाँस कटाएर छात्रवृत्ति रकम पठाएका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले किन्जल फाउण्डेशन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८