• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दिल्लीमा ओमिक्रोन बढ्दा गड्डाचौकीमा परीक्षण तीव्र

पुस २०, २०७८ । महेन्द्रनगर / कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ ।कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ । जहाँ तीव्र रुपमा ओमिक्रोन सङ्क्रमित देखिँदा सुदूरपश्चिम प्रदेश र यहाँका स्वास्थ्य कार्यालय भारतबाट स्वदेश...

कपिलवस्तुमा ट्र्याक्टर पल्टिदा दुईको मृत्यु

  पुस २०,२०७८ कपिलवस्तुमा ट्र्याक्टर पल्टिदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नंको ट्र्याक्टर मंगलबार बिहान दुर्घटना भएको थियो । बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल...

यी हुन राष्ट्रिय सभामा माओबादिका ५ उम्मेदवार

पुस २०,२०७८ सत्तारुढ दल नेकपा माओवादीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ५ उमेदवारको टुंगो लगाएको छ। सोमबार माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाए अनुसार पार्टीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार , कर्णालीमा नरबहादुर विष्ट र...

ओमिक्रोनका सङ्क्रमित बढेपछि भारतमा १८ वर्षसम्मकालाई खोप

पुस २०,२०७८ भारत सरकारले १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको...

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

पुस २०,२०७८   स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको...

सात लाख तिरेर बिरामीको उद्धार

  पुस २०,२०७८ केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो । उत्तरी क्षेत्रमा...

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

  पुस २०,२०७८ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उमेदवारहरुले आज ९मंगलबार० उम्मेदवारी दर्ता कार्यक्रम छ। निर्वाचन आयोगको तालिका अनुसार १९ खालि पदको लागि उम्मेद्बारी दर्ता हुन लागेको हो। आगामी माघ १२ गते निर्वाचन हुँदै छ। राष्ट्रिय सभा निर्वाचनका लागि १२...

शीतलहरका कारण पर्साका विद्यालय बन्द

  पुस २०,२०७८ तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै जिराभवानीले...

पृथ्वीनारायण शाहको बन्दुक हेर्न पाइने

  पुस २०, २०७८   तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्द बाकसभित्र राखिएका ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८