• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवन राष्ट्रिय निकुञ्जमा १३ वर्षमा २८९ गैँडा मरे

  पुस २७,२०७८ चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको...

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

  पुस २७,२०७८ असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति...

विद्यार्थीलाई ट्राफिक सचेतना अभियान

  पुस २७, २०७८ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वले विद्यार्थीलाई ट्राफिक नियम पालनाका कुरा सिकाउन थालेको छ । विद्यालयमै पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम सुरु गरिएको हो ।   ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा...

नेपालको भौगोलिक र भावनात्मक एकीकरणमा पृथ्वीनारायण शाहको ठुलो योगदान : राष्ट्रपति

  पुस २७, २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् । राष्ट्रपतिले भनेकी छन्, “यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी...

विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

  पुस २७,२०७८ जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो । सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ,...

सुलभ कर्जा अनुदानबाट किसान बञ्चित

  पुस २७,२०७८ रुकुमपूर्वका किसान प्रक्रिया पुर्‍याउन नसक्दा प्रदेश सरकारले व्यवस्था गरेको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमबाट बञ्चित हुन पुगेका छन् । कृषकलाई प्रोत्साहन गर्नका लागि प्रदेश सरकारले यो कार्यक्रम सुरुआत गरे पनि जिल्लाका कृषकले त्यसको लाभ लिन...

प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ
  • खबरदाता

पुस २६,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको सोमबार पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा...

आज १ हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि
  • खबरदाता

  पुस २६,२०७८ देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गरिएको थियो। आठ हजार ९६५ जनाको पीसीआर र दुई हजार ४६४ जनाको एन्टिजेन विधिबाट...

चितवनमा मास्क नलगाउनेले सार्बजनिक सवारी साधन चढ्न नपाउने
  • खबरदाता

  पुस २६,२०७८   चितवन । अब मास्क नलगाउने कुनैपनि यात्रुले चितवन जिल्ला भित्र सार्बजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन। कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) को संक्रमण बढ्दै गएपछि प्रशासनले उक्त निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८