पुस १३,२०७८ रौतहटको गरुडामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। गौर बाट जन्ती बोकेर गरुडा तर्फ जादै गर्दा भारतीय बिआर ०५पिए ६९५३ नम्बरको जिप दुर्घटना भएको गरुडा प्रहरीले जनाएको छ। मृत्यु हुने सबै गडिमाइ गाउँपालिका वडा...
पुस १३,२०७८ जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि निषेधाज्ञा जारि गरेको छ। गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर तोडफोड, आगजनीलगायतका काम गरेकाले स्थिति नियन्त्रणमा लिन बुधबार साँझ ७ बजे सम्मको लागि निषेधाज्ञा जारि गरिएको जिल्ला प्रशासन कार्यालय...
पुस १३,२०७८ धेरैजसो जिल्लामा अहिलेपनि एक दुईओटा मात्रै मालपोत कार्यालय भएको हुँदा ती कार्यालयमा दूरदराजका नागरिकहरूको पहुँच नै पुग्न सकेको छैन । नगरी नहुने घरजग्गा किनबेचसम्बन्धी काम गर्न जस्तोसुकै कठिनाइ भए पनि ४/५ दिन लगाएर सेवा लिन मालपोत कार्यालय...
पुस १३,२०७८ बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले अर्को विश्वविख्यात उपाधि जितेका छन्। बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ सन्तोष साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका हुन्। सिरहाका ३४ वर्षिय शाहले मौलिक परिकार...
पुस १३, २०७८ जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो । रमाइलो मेला तथा सांस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय...
पुस १३,२०७८ सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका...
पुस १३, २०७८ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ...
पुस १२,२०७८ चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्जको भ्रमण...
पुस १२,२०७८ नेपाली काङ्ग्रेस चितवन जिल्लाको निर्वाचन पुस २७ गते हुने भएको छ। नेपाली काङ्ग्रेस केन्द्रिय निर्वाचन सिमितको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। साथै निर्वाचन हुन बाकी रहेका अन्य जिल्लामा पनि सोही मितिमा निर्वाचन गरिने सो बैठकले निर्णय...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८