• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवन जिल्ला लिगमा बिएफसीको लगातार तेस्रो जित
  • खबरदाता

  पुस २६,२०७८ चितवन - केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) ले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ । आज (सोमबार) भएको दोस्रो खेलमा १० खेलाडीमा सीमित बिएफसीले पानस युवा क्लबलाई १-० ले पराजित...

युनिक बसेनी र नारायणगढ बराबरीमा रोकिए
  • खबरदाता

  पुस २६,२०७८ चितवन ( सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी मोटर्स युनिक क्लब बसेनी र नारायणगढ फुटबल क्लब (एनएफसी) बराबरीमा रोकिएका छन् । आज ९सोमबार० भएको पहिलो खेलमा युनिक र नारायणगढ १(१ को बराबरीमा रोकिएका हुन् ।...

चितवन महोत्सव बुधबार सम्म चल्ने, अन्य महोत्सव नहुने
  • खबरदाता

  पुस २६,२०७८   चितवन । कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) को संक्रमण बढ्दै गएपछि चितवनमा मेला महोत्सव सञ्चालनमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा सोमबार भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसिसिएमसी) को बैठकले उक्त...

कोरोना संक्रमणबाट चितवनमा एकको मृत्यु

पुस २६, २०७८ चितवन - चितवनमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचाररत ओखलढुङगाका एक संक्रमितको सोमबार मृत्यु भएको हो । चितवनका अस्पतालमा हाल १३ जना संक्रमित उपचाररत रहेका छन् । जस्मध्ये...

हिमपातले टावरमा समस्या

२०७८ पुस २६ डोटी - जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ । हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण यहाँका नागरिकलाई...

नेत्री सुकीलाई थप जेल सजाय

पुस २६, २०७८ याङ्गुन- म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ। नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ । हाल म्यनमारको सैनिक शासन यता १,४००...

चितवनमा कोरोना सङ्क्रमण बढ्दो, सोमबार ४१ जना संक्रमित

२०७८, पुस २६ चितवन- जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा...

के आउला जिल्ला प्रशासन कार्यालय चितवनको आदेश ?
  • खबरदाता

पुस, २६ २०७८ चितवन कोरोना माहामारी कम हुँदै गएपछि आफ्नै लयमा फर्किएको व्यापार व्यवसाय पुन पुरानै अवस्थामा पुग्ने सम्भावना बढेका छ । गएको एक हप्तादेखि लगातार रुपमा बढिरहेको कोभिड संक्रमण दरले यहिँ कुरा संकेत गर्दछ । गत वर्ष रोकिएका मेलामहोत्सवहरु...

चितवनमा सुकुम्बासीले आन्दोलन चर्काउने
  • खबरदाता

पुस,  २६  २०७८ लामो समयदेखि आन्दोलरत सुकुम्बासीहरुले देशभर आन्दोलन चलाइरहँदा चितवनका सुकुम्बासीहरुले पनि ‘नो लालपुर्जा , नो भोट, ’ अभियान थालेका छन् । सुकम्बासीहरुको छाता संगठन मानिएको नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले सोमबार भरतपुरमा वृहत र्याली निकालेको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८