• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
समाप्त भयो तराई-मधेसमा विमलेन्द्र प्रतिको भ्रम !

तराई-मधेशका जिल्लामा व्यापाक जनाधार रहेको बताउँदै आएका विमलेन्द्र निधि कांग्रेस सभापतिका पाँच उम्मेदवारमध्ये चौथो स्थानमै सीमित भए, किन ?   मंसिर २८,२०७८ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको सशक्त उम्मेदवार दाबी गर्दै आएका नेता निधिले जम्मा २५० मत पाए। उनले २२...

कोइरालाको पक्षमा लबिङ गर्न पौडेललाइ महाधिवेशन प्रतिनिधिहरुको दबाब
  • खबरदाता

  मंसिर २८,२०७८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्रलाइ शेखर कोइरालाको पक्षमा लबिङ गर्न चर्को दबाब परेको छ। पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार लैनचौरस्थित ब्यांक्वेटमा गरेको चियापानमा कोइरालाको पक्षमा नखुलेको भन्दै महाधिवेशन प्रतिनिधिहरुले उनीविरुद्ध नाराबाजी समेत गरेका थिए। पौडेलले सभापतिका प्रत्यासी...

एमसीसी बिरुद्ध चितवन बन्द : १२ जना बन्दकर्ता पक्राउ
  • खबरदाता

  मंसिर २८,२०७८ एमसिसि बिरुद्ध मंगलबार गरिएको चितवन बन्दको क्रममा १२ जना पक्राउ परेका छन। नारायणगढ क्षेत्रबाट १० र भणडाराबाट २ जना बन्दकर्तालाइ पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ। बन्द कर्ताले नारायणगढ रको पुल्चोकमा बागमती प्रदेश ०३-००१ ख १३१२ नम्बरको...

काङ्ग्रेसको मतगणना : २१ सय मत गन्दा ५० प्रतिशत कसैले पाएनन
  • खबरदाता

  मंसिर २८, २०७८ नेपाली काङ्ग्रेसको सभापति पदको मतगणना जारि छ।२ हजार १ सय मत गणना हुँदा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन। काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा शेर बहादुर देउवाले ९९१ मत प्राप्त गरेका छन। यस्तै शेखर...

शिक्षक–कर्मचारीलाई दलको चुनावमा भाग लिन रोक

  मंसिर २८, २०७८ सर्वोच्च अदालतले कर्मचारी र शिक्षकलाई कुनै पनि राजनीतिक दलको क्षेत्रीय प्रतिनिधि र केन्द्रीय कार्यसमितिमा मतदाता तथा उम्मेदवार नहुन सोमबार अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शिक्षक–कर्मचारीलाई नेपाली कांग्रेसको मतदाता र उम्मेदवार बन्ने–बनाउने...

आज गीता जयन्ती मनाइँदै

मंसिर २८,२०७८ वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना...

काँग्रेसको मतगणना : देउवा अघिअघि कोइराला पछिपछि
  • खबरदाता

  मंसिर २८,२०७८ नेपाली काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन । १ हजार ५ सय गनिसक्दा देउवाले ७२१ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ५६२ र प्रकाशमान सिंहले ११६ मत प्राप्त गरेका छन् ।...

कांग्रेस महाधिवेशन : ३६ सय मत खस्यो, २ घन्टामा खस्ला त ११ सय मत ?
  • खबरदाता

  मंसिर २७,२०७८ कांग्रेस महाधिवेशनमा ३६ सय मत खसेको छ। सोमबार राति साढे ८ बजेसम्ममा ३६ सय मत खसेको हो। बिहान ११ बजेदेखि सुरू भएको मतदान राति १० बजे सम्म जारी रहने निर्वाचन समितिले जनाएको छ। ८ बजे सम्ममा ३६...

एमसीसी बिरोधिको मसाल जुलुसमा प्रहरी हस्तक्षेप ,भोलि चितवन बन्द !
  • खबरदाता

  मंसिर २७,२०७८ अमेरिकाको मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै यहीँ २८ गते चितवन बन्दको पुर्ब सन्ध्यामा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ। नारायणगढको लायन्सचोकमा सोमबार साँझ एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिले निकाल्न खोजेको मसाल जुलुसमा प्रहरीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८