• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

  पुस २८, २०७८ भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् ।   विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले...

ललिता निवास प्रकरण : कसले रोक्यो सीआईबीको छानबिन प्रतिवेदन ?

  पुस २८, २०७८ बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुद्दा नचलाई मंगलबार हदम्याद गुज्रिएको छ। राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरी को केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदन विभागमै फिर्ता गरिएको आरोप सरकारमाथि लागेको छ।   तत्कालीन प्रधानमन्त्रीहरू...

भरतपुरको रंगशाला : भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च, १७ करोड ऋण

  पुस २८, २०७८ भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ । रङ्गशाला निर्माणमा पर्याप्त...

अल्लोका सामग्री किन्न चितवन महोत्सव कुर्छन् उपभोक्ता

  पुस २८,२०७८ चितवन महोत्सव अवलोकन गर्न आएका चितवनको गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको कक्षमा भेटिए । टोपीका सौखिन उनले दुईवटा खरिद गरे । अल्लोको टोपी किन्नकै लागि महोत्सव आएको वाग्ले बताउँछन । अल्लोबाट बनेका टोपी खरिद गर्न...

हर्दीविरुद्ध रामपुरको कमब्याक जित
  • खबरदाता

  पुस २७,२०७८ चितवन - रामपुर फुटबल क्लब रड्सले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा कमब्याक जित निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा दुई गोलले पछि परेको अवस्था उल्टाउदै रामपुरले हर्दी युवा समाजविरुद्ध कमब्याक जित निकालेको हो ।...

प्रदेश १ मा १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि
  • खबरदाता

पुस २७,२०७८ प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ को एन्टीजेन परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...

म्याग्दीका विद्यालय तत्काल बन्द नहुने
  • खबरदाता

  पुस २७,२०७८ कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो ।...

एकैदिन २ हजार ४४४ संक्रमित थपिए
  • खबरदाता

आज १६.२५ प्रतिशतमा संक्रमण। पुस २७,२०७८ चितवन । पछिल्लो एकै दिनमा ३१३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १४ हजार ७९८ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २४४४ जनामा कोरोना भाइरसको संक्रमण...

पृथ्वी जयन्तीमा सेनाले गर्‍यो राप्ती सरसफाइ
  • खबरदाता

पुस २७,२०७८   चितवन । पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर मेघौलीको राप्ती टाइगरटप्स देखि गोलाघाटसम्मको नदि किनार सरसफाइ गरिएको छ । खडक दल गण (घ) गुल्ल मेघौलीको उक्त सरसफाइको आयोजना गरेको थियो । साथै भिम्ले रेञ्जरपोष्ट सो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८