बैशाख ८, २०७९ काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छिन् । केकीले व्यबसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । रोहित र केकीले बिहिबार दिउँसो काठमाडौंको एक होटलमा दुबै तर्फका परिवारका सदस्यबीच हिन्दु परम्पार अनुसार विवाह सम्पन्न गरेका हुन् ।...
बैशाख ८,२०७९ सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्ति भएका एक जनाको भीरबाट लडेर ज्यान गएको छ । चौतारा सागाचोकगढी नगरपालिका-६ का दुर्गासिंह बस्नेत सोही नगरपालिकाको वडा नम्बर ७ स्थित मेलचौरमा प्रशिक्षणका लागि सहभागी हुने...
बैशाख ८,२०७९ रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बिहीबार रसुवा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका...
बैशाख ८,२०७९ पाँच दलीय सत्ता गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा संयुक्त चुनावीसभा गर्ने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलको आन्तरिक तयारी र...
बैशाख ८,२०७९ नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक समुदायसंग माफी मागेका छन् । उनले मंगलबार कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गर्ने कार्यकर्तालाई गाली गर्दै यौनिक तथा लैङ्गिक समुदायलाई ठेस पुग्ने खालका शब्दहरु बोलेका थिए । उनले आज यौनिक...
बैशाख ८,२०७९ चितवन- चितवनको भरतपुरमा भोलि शुक्रवार देखि नेपाल फर्मा एक्स्पो २०२२ सुरु हुन लागेको हो। बैशाखको ९ देखि ११ गतेदेखि सम्म चल्ने उक्त एक्स्पोको रास्ट्रपति बिद्यादेबि भण्डारीले गर्ने भएकि छन। नेपाल औषधि उत्पादक संघले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना...
बैशाख ८,२०७९ भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारी दिन विजय सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधानअनुसार उनले बिहीबार राजीनामा दिएका हुन् । नेकपा एमालेबाट महानगरको मेयरको...
बैशाख ८,२०७९ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपाल भ्रमणमा आएका छन। डब्लुएचओका महानिर्देशक डा टेड्रोस तीनदिने सद्भावना भ्रमणका क्रममा नेपाल आभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । आज अपराह्न उनी...
बैशाख ८,२०७९ भरतपुर - जनता समाजवादी पार्टी (जसपा) भरतपुरले गठबन्धनले न्यायोचित सम्बोधन नगरे महानगरका २९ वटै वडामा आफ्नो उम्मेदवार उठाउने भएको छ । बिहीबार जसपा महानगर पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जसपा भरतपुरले तालमेलमा सहमति नजुटे २९ वटै वडामा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८