बैशाख ९,२०७९ गैँडाकोट । गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने प्रावधान अनुसार मेयर पौडेलले राजीनामा दिएका हुन् । पौडेल गैँडाकोटको मेयरमा फेरि दावी गरिरहेका छन् । गैँडाकोट...
बैशाख ९,२०७९ चितवनः राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादन परोपकारी व्यवसायी भएको बताएकी छन । नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार उद्घाटन गर्दै उनले जीवनसँग प्रत्यक्ष रुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय भएको उनले बताएकी हुन। औषधिजन्य...
बैशाख ९,२०७९ चितवनः भरतपुर महानगरपालिकामा काङ्ग्रेसले मेयर नपाएपछि असन्तुष्ट बनेका काङ्ग्रेसहरुले कार्यालयमा तालाबन्दी गरेका छन। नारायणगढ स्थित कमलनगरमा रहेको पार्टी कार्यालयमा असन्तुष्ट नेताह तथा कार्यकर्तारुले सभापति राजेश्व खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। सत्ता गठबन्धनले भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गरेपछि...
बैशाख ९,२०७९ आसन्न स्थानिय निर्वाचनमा सत्तारूढ गठबन्धनले जनकपुरको उपमहानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीलाई दिने सहमति भएपछि जनकपु काङ्ग्रेस आन्दोलित बनेको छ। जनकपु काङ्ग्रेसका सभापतिले सबैले पार्टीबाट साम्प्रदायिक राजिनामा दिएर स्वोतन्त्र भएर उमेदवार दिने निर्णय गरेका छन। कांग्रेस जनकपुरका नगर सभापति...
बैशाख ९,२०७९ महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत...
बैशाख ९,२०७९ हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो । बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको...
बैशाख ९,२०७९ मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो । यही वैशाख ३०...
बैशाख ९,२०७९ राजनीतिक खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को बोर्ड बैठक आज हुँदैछ । सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका थिए...
बैशाख ९,२०७९ सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दि । सुत्केरी राईको राष्ट्रपति महिला...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८