• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
हामीलाई जिताउन हैन रास्ट्र बचाइदिनुहोस भनेर गुहार माग्न आएका हौं : विक्रम पाण्डे
  • खबरदाता

बैशाख २,२०७९ चितवन - राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले भरतपुरमा राप्रपा हामीलाई जिताइदिन भन्दै गुहार माग्न नआएको बताएका छन। पार्टीलाई नभएर देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको उनले बताए । भरतपुरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले विभिन्न बहानामा देशको...

चितवनमा ३ हजार बढी पार्टी प्रवेश गरेको राप्रपाको दाबी
  • खबरदाता

बैशाख २,२०७९ चितवन - रास्ट्रपति प्रजान्त्र पार्टीले चितवनमा एकैदिन ३ हजार बद्री पार्टी प्रवेश गरेको जनाएको छ। भरतपुरमा आयोजित आमसभामा ३ हजार २ सय ४ जना पार्टी प्रवेश गरेको जिल्ला प्रवक्ता राजु भण्डारीले जानकारि दिए । उनका अनुसार पार्टी प्रवेश...

मर्यादित समाज बनाउन हिन्दुराष्ट्र चाहिन्छ : कुन्ती शाही
  • खबरदाता

  बैशाख २ ,२०७८ चितवन - राप्रपाका केन्द्रीय महामन्त्री कुन्ती शाहीले मर्यादित समाज बनाउन नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने बताएकि छिन । भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै शाहीले नैतिकवान, मर्यादित समाज बनाउन धर्म, संस्कृति, सम्पदा चाहिने बताइन । 'धर्मबाट शासन चलाउने होइनू,...

६० हजार अपरधिलाइ जेल कोच्ने योजना छ : ज्ञानेन्द्र शाही
  • खबरदाता

  बैशाख २,२०७८ राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा भ्रस्टाचार गरेका ६० हजारलाइ जेल कोचिने बताएका छन। देशका अपराधी र देशद्रोहीहरुलाई लखेट्ने समेत उनले चेतावनी दिएका छन । राप्रपाको आमसभालाई भरतपुरमा सम्बोधन गर्दै उनले अपराधी र देशद्रोहीलाई देशबाटै लखेट्ने चेतावनी...

भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्छ : राजेन्द्र लिङदेन
  • खबरदाता

बैशाख २,२०७९   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहलाइ नमुना पालिका बनाउने बताएका छन। भरतपुर शुक्रबार हुने पार्टीको आमसभालाइ सम्बोधन गर्न चितवन आएका लिङ्देनले पत्रकारहरुसंग बोल्दै पहिले जितेका स्थान पनि नमुनाकै रुपमा...

सहकारी संस्थाले अब उद्योग खोल्न पाउने
  • खबरदाता

बैशाख २, २०७९ नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ। औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग खोल्न दिने व्यवस्था भए पनि नियमावली...

मिथिलामा आज जुडशीतल पर्व मनाइँदै
  • खबरदाता

बैशाख २,२०७९ सिरहासहित मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशितल पर्व मनाइँदै छ । नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो । यो पर्वमा...

चैतमै भयो असारे विकास
  • खबरदाता

बैशाख २,२०७९ अरू बेला असारमा पानी पर्दै गर्दा बन्ने बाटा र ढलजस्ता निर्माणकार्य यस वर्ष फागुन, चैतमै भए । चालू आर्थिक वर्ष २०७८र०७९ सकिन अझै तीन महिना बाँकी छँदै त्यस्ता केही आयोजना बन्द पनि भइसके । आर्थिक वर्ष समाप्त हुन...

पोखरामा एमाले मतदानबाट मेयर र उपमेयर छान्ने
  • खबरदाता

बैशाख २,२०७९ पोखरा - नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेद्वार खोज्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार मतदानको तयारी गरिएको हो । मनोनयन समेत शुक्रबार नै हुनेछ । यसअघि आकांक्षाका रुपमा नाम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८