• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
  • रासस

  बैशाख ९,२०७९ सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दि । सुत्केरी राईको राष्ट्रपति महिला...

आजबाट एसईई, चितवनका १२ हजार सहित ५ लाख १४ हजार विद्यार्थी सहभागी
  • खबरदाता

बैशाख ९,२०७९   चितवन - माध्यमिक शिक्षा परीक्षा ९एसईई० आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइईका ५...

उम्मेदवार टुंगो लगाउन एमालेलाई सकस
  • खबरदाता

बैशाख ९, २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई सकस भएको छ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन बिहीबार बसेको सचिवालय बैठक उम्मेदवार टुंगो नलगाएरै सकेको छ । यसअघि...

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने
  • खबरदाता

  बैशाख ९, २०७९ भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोेखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका...

जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन सुरु
  • खबरदाता

  बैशाख ९, २०७९ निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले वैशाख ३०...

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल
  • खबरदाता

  बैशाख ९, २०७९ नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनमा आएको हो ।   यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक...

प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै सरकार
  • खबरदाता

बैशाख ९, २०७९ सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ गर्ने...

सरकारसँग चिढियो चीन
  • खबरदाता

  बैशाख ९, २०७९   सरकारले केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ। बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल पत्रकार सम्मेलनमा बोल्ने क्रममा घुमाउरो...

रास्ट्रपति भण्डारी आज चितवन आउँदै
  • खबरदाता

बैशाख ९,२०७९ चितवन - रास्ट्रपति बिद्यादेबि भण्डारी आज चितवन आउने भएकी छन। चितवनको भरतपुरमा स्थित औधोगिक प्रदर्शनी स्थलमा सुरुहुन लागेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन गर्न उनी आउन लागेकी हुन। रास्ट्रपति चितवन आउने भएपछि यहाँको सुरक्षा ब्यबस्था कडा पारिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८