• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
केन्द्रको निर्णयपछि चितवन काँग्रेस ब्याक,बोली फेर्दै नेताहरू !
  • केपी शर्मा

बैशाख ७,२०७९ चितवन - आसन्न स्थानिय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पाउनुपर्ने दाबी गर्दै आएको चितवन काँग्रेस केन्द्रको निर्णय सँगै ब्याक हुन पुगेको छ । सत्ता गठबन्धन दलको निर्णयले महानगर भागवन्डा गर्दा भरतपुर भने पुनः माओवादीकै पोल्टामा परेको हो । यसपटक...

ब्राउनसुगरसहित तीन जना पक्राउ
  • खबरदाता

वैशाख ७ ,२०७९ बुटवलबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन...

चन्द्रकला र नाङजा सेमिफाइनलमा
  • खबरदाता

वैशाख,७ २०७९ । नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफकी नाङजा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बसन्तपुर डबलीमा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापा मगरलाई पराजित...

बैतडीमा किसानलाई गहुँ भित्र्याउने चटारो
  • खबरदाता

वैशाख,७ २०७९ । बैतडीसहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ । यतिबेला किसानहरू आ(आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अरु वर्षको तुलनामा यसवर्ष गहुँबाली सप्रिएको किसानले बताएका छन् । यसपालि समयमा वर्षा हुँदा र असिनाले क्षति...

राप्रपाको चुनावी प्रतिबद्धता सार्वजनिक
  • खबरदाता

वैशाख,७ २०७९ । राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क...

भारतीय ट्रकले ठक्कर दिँदा रत्ननगरमा एक बालकको मृत्यु
  • खबरदाता

  बैशाख ७,२०७९ चितवन । चितवनको रत्ननगरमा भारतीय नम्बर प्लेटको ट्रकले साईकललाई ठक्कर दिँदा एक जनाको मृत्युु भएको छ। रत्ननगर ९ भानुचोकमा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको बी आर ०६ जी डी ८६७२ नम्बर ईन्डियन ट्रकले विपरीत...

चितवनका काँग्रेस दुईचार दिन उफ्रन्छन आफैं ठीक हुन्छन्ः श्रेष्ठ
  • केपी शर्मा

वैशाख,७ २०७९ । नेपाली काँगेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले चितवनका काँग्रेसहरु दुईचार दिनमा केन्द्रको निर्णयसँग सहमत हुँदै साइजमा आउने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा कुरा गर्दै श्रेष्ठले बाध्यात्मक परिस्थीतीले सबैतिर गठबन्धलाई मिलाउनुपर्दा भरतपुर काँग्रेसको भागमा नपरेको बताए । काँग्रेस...

डब्लुएचओका महानिर्देशक भोलि नेपाल आउने

बैशाख ७, २०७९। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनि भोलि अपराह्न १२ः२५ बजे नेपाल आउनेछन् । तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी...

श्रीलङ्कामा कफ्र्यु आदेश जारी

बैशाख ७, २०७९ । कोलम्बो - श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कफ्र्यु लगाइएको छ । सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कफ्र्यु लगाइएको हो ।आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८