• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो
  • खबरदाता

चैत २८,२०७८ लमजुङ- कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएको लमजुङको पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएको छ । झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन् ।दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन् । अन्नपूर्ण...

कोरोना महामारीले डिलुलाई विदेश जान त रोक्यो तर तरकारी व्यवसायी बनायो
  • खबरदाता

चैत २८,२०७८ सुर्खेत - दैलेखका डिलु गुरुङ वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने तयारीमा थिए । गाउँमा बसेर केही गर्न सकिँदैन पैसा कमाउन त विदेशै जानुपर्छ भन्ने उनी सोच्थे । विदेश हिड्नै आटेको बेला सुरु भयो कोरोना महामारी । अनि...

भरतपुरको मेयर र उपमेयरका लागि काङ्ग्रेसबाट ४९ आकांक्षी
  • खबरदाता

चैत २८,२०७८ चितवन - आसन्न स्थानीय निर्वाचनको लागि भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा काङ्ग्रेसका ४९ जनाले आफ्नो नाम दर्ता गराएका छन। दर्ताको अन्तिम दिन सोमबार दिउँसो ४ बजे सम्म मेयरको लागि २५ जना र उप मेयरको लागि २४ जनाको मनोनयन...

जस्तोसुकै परिस्थितिमा पनि देशैभर चुनावी तालमेल गर्न गठबन्धनका शीर्ष नेताको अपिल
  • खबरदाता

चैत २८,२०७८ स्थानीय तह निर्वाचनमा देशैभर तालमेल गर्न सत्तागठबन्धनका पाँच दलका शीर्ष नेताले सबैलाइ अपिल गरेका छन्। सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकपछि जारी संयुक्त विज्ञप्तिमा वैशाखमा हुने स्थानीय चुनावमा देशैभर गठबन्धन गर्न अपिल गरिएको हो। ‘देशको संविधानको उल्लंघन गर्दै संसदमाथि...

काठमाडौं महानगरमा विवेकशीलले अघि सार्‍यो बास्कोटा र तुलाधर
  • खबरदाता

चैत २८,२०७८ चितवन - काठमाडौं महानगरपालिकामा विवेकशील सझा पार्टीले मेयर र उपमेयरमा महिला उमेदवार अघि सारेको छ। आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ। “देशको राजधानी इमानदार, सक्षम...

भरतपुर महानगर : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्कोतर्फ
  • खबरदाता

चैत २८, २०७८ चितवन - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर)को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ ।...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • खबरदाता

चैत २८,२०७८ झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको...

कारले ठक्कर दिँदा नेपालगञ्जमा तीन पैदलयात्रीको मृत्यु
  • रासस

चैत २८,२०७८ नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ। प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको...

पाकिस्तानका खान र नेपालका ओलीको बहिर्गमन उस्तै !
  • खबरदाता

चैत २८, २०७८ काठमाडौँ । क्रिकेट छाडेर राजनीतिमा होमिएका इमरान अहमद खानले झण्डै चार वर्ष पाकिस्तानको सत्ता सञ्चालन गरे । क्रिकेटमा पाकिस्तानलाई विश्वकप उपाधि दिलाएका इमरान खान सत्ताको दौडमा भने पूरा कार्यकाल प्रधानमन्त्री चलाउन नपाई बीचैमा पेभिलियन फर्किएका छन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८