जेठ २,२०७९ भण्डारा । राप्ती नगरपालिकाको १२ नम्बर वडामा नेपाली काङ्ग्रेसले बिजय हासिल गरेको छ। काग्रेसका अर्जुन चेपाङ्गले ५७१ मत ल्याएर विजयी हासिल गरेका हुन । उनका निकतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार कैचि चिन्हबाट हरी बहादुर तामाङ्ग ३८४ मत र...
जेठ २, २०७९ भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान...
जेठ २, २०७९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका(२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो । कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए...
जेठ २, २०७९ अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।कांग्रेसलाई हराउँदै अध्यक्ष पदमा टेकराज न्यौपाने र उपाध्यक्ष पदमा नर्मदा पौडेल विजयी भएका हुन् । गाउँपालिकामा निर्वार्चित न्यौपानेले ७ हजार ७ सय ४९ मत ल्याई विजयी भएका...
जेष्ठ २, २०७९ भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । एमालेले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दौलथ कुलुङ अध्यक्षमा एक हजार ८१४ मत ल्याएर विजयी बनेका हुन् । एमालेले शान्ति बहादुर अधिकारीलाई टिकट...
जेठ २, २०७९ अछामको कमल बजार नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका यज्ञ प्रसाद ढकाल निर्वाचित भएका छन् । सोमबार विहान आएको मत परिणाम अनुसार ढकाल ४ हजार २८८ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक बहादुर...
जेठ २, २०७९ भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । ताजा अवस्थामा मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाल फेरि पछि परेकी छन् । गठबन्धनको समर्थित उनको मत ३ हजार ४६ रहेको छ भने एमालेका विजय सुवेदीले ३ हजार ७५...
जेठ २, २०७९ प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लक्ष्मीप्रसाद अवस्थी २ हजार ८७९ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । सो गाउँपालिकामा एकीकृत समाजवादीका कविन्द्र विष्ट...
जेठ २, २०७९ ताप्लेजुङको मेरिङ्देन गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका युक हां वीर हांगाम २ हजार ८६९ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केदार जंग लिम्बुले २ हजार ७७० मत...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८