• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
ताप्लेजुङको मेरिङ्देनको अध्यक्षमा काँग्रेसका हांगाम विजयी
  • खबरदाता

  जेठ २, २०७९ ताप्लेजुङको मेरिङ्देन गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका युक हां वीर हांगाम २ हजार ८६९ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केदार जंग लिम्बुले २ हजार ७७० मत...

भरतपुर १ बाट काङ्ग्रेसका महर्जन बिजयी
  • खबरदाता

  जेठ - १,२०७९ चितवन - भरतपुर महानगरपालिका १ को अध्यक्षमा गठबन्धनबाट काङ्ग्रेसका केशब महर्जन निर्वाचित भएका छन। महर्जनले एमालेका शुक्र कुमार श्रेष्ठलाइ हराएका हुन।महर्जनले १ हजार ३९७ मत ल्याउँदा श्रेष्ठले १ हजार ३१३ मत प्राप्त गरे। यस वडामा मेयरमा...

दमकमा राप्रपाका राम थापाको अग्रता
  • खबरदाता

  झापाको दमक नगरपालिकाको मेयरमा महागठबन्धनबाट राप्रपाका उम्मेदवार राम थापा अगाडि छन्। मतगणना सुरू गरेदेखि पहिलोपटक थापाले एमाले उम्मेदवारलाई उछिनेका छन्। थापाले १९६८ मत ल्याए भने एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत ल्याएकी छन्। उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र...

१७ पालिकाको मतपरिणाम आउँदा अघि लाग्यो कांग्रेस
  • खबरदाता

  जेठ १, २०७९   वैशाख ३० मा भएको स्थानीय चुनावका मतपरिणाम आउने क्रम जारी छ। सात सय ५३ पालिकामध्ये अहिलेसम्म १७ पालिकाको मतपरिणाम प्राप्त भएका छन्। नेपाली कांग्रेसले सात, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादीले...

ओलीको गृह नगरमा यस्तो छ पछिल्लो मत परिणाम
  • खबरदाता

जेठ १, २०७९ एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएका छन् ।   उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले...

चन्द्रागिरि नगरपालिका–१ काँग्रेस विजयी
  • खबरदाता

जेठ १, २०७९   काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं १ को अध्यक्षमा हरि श्याम रानामगर विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका रानामगरले ११६४ मत प्राप्त गर्दै प्यानलसहित विजय हासिल गरेका हुन् । उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्र...

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै
  • खबरदाता

जेठ १, २०७९ भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ...

भरतपुरमा २ हजार ५८१ मत गनियो, रेनु १ सय ९ मतले अगाडी
  • खबरदाता

  जेष्ठ १,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल २ हजार ५८१ मत गणना हुँदानेकपा माओवादीकी रेनु दाहालले ९ सय ८० मत प्राप्त गरेकि छन । उनलाइ पछ्याउँदै एमालेका बिजय सुबेदीले ८ सय ७१ मत प्राप्त...

चितवनको खैरहनीमा पार्किङ गरेका चार सवारीसाधनमा आगलागी
  • खबरदाता

  बैशाख ३१,२०७९ चितवन -चितवनको खैरहनी नगरपालिका १ को ज्यामिरेमा पार्किङ गरि राखेका चार सवारीसाधनमा आगलागी भएको छ। सनिवार दिउँसो करिब पौने ५ बजेको समयमा ज्यामिरे स्थिति मेट्रो पेट्रोलपम्प पछाडी पार्किङ गरी राखेका ना ५ ख ४०६२ र ना ५...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८