• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

भरतपुर ८ को वडाअध्यक्षमा काङ्ग्रेसका कंडेल निर्वाचित

  • खबरदाता

भरतपुर ८ को वडाअध्यक्षमा काङ्ग्रेसका कंडेल निर्वाचित

जेठ ५,२०७९

चितवन – भरतपुर महानगरपालिका ८ को वडनअध्यक्षमा नेपाली काङ्ग्रेसका जीवनाथ कंडेल बिजयी भएका छन।

मतगणनाको अन्तिम परिणाम अनुसार २ हजार १९ मत ल्याएर कंडेल बिजयी हुँदा एमालेका तिलक बहादुर दर्लामि मगरले १ हजार ७२७ मत प्राप्त गरे।

सोही वडाको दलित महिला सदस्यमा काङ्ग्रेसबाट कमला सुनारले १ हजार ८४६ मत ल्याएर बिजय बनेकि छन।

महिला सदस्यमा भने एमालेकी सिर्जना पौडेलले १ हजार ५९० मत ल्याएर निर्वाचित भइन।

खुल्ला सदस्यमा भने काङ्ग्रेसबाट पुर्ण बहादुर रानाभाटले २ हजार १२८ र एमालेका बरुण बस्नेतले १ हजार ५ सय मत ल्याएर बिजयी भए।

  • प्रकाशित मिति : जेठ ५, २०७९, बिहीवार ०८:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८