• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

भरतपुर ९ मा समाजबादीका यमलाल कंडेल बिजयी

  • खबरदाता

भरतपुर ९ मा समाजबादीका यमलाल कंडेल बिजयी

जेठ ५,२०७९

चितवन – भरतपुर महानगरपालिका ९ को वडा अध्यक्षमा नेकपा समाजबादीका यमलाल कंडेल बिजयी भएका छन।

मतगणनाको अन्तिम परिणाम अनुसार १ हजार ९५८ मत ल्याएर कंडेल बिजयी हुँदा एमालेका लिलाबल्लभ भुसालले १ हजार ४०६ मत प्राप्त गरे।

अन्य सदस्यहरुमा एमालेका ३ र काङ्ग्रेसका १ जना निर्वाचित भएका छन।

वडा नम्बर ९ को मतगणना सम्पन्न हुँदा मेयरमा माओवादीकी रेनु दाहालले १६ हजार ४४७, एमालेका बिजय सुबेदीले १३ हजार १७६ र स्वतन्त्र जगन्नाथ पौडेलले ६ हजार ७९९ मत पाएका छन।
उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले १८ हजार ६१८ र राप्रपाकी हिमला गुरुङले १० हजार ३७५ मत प्राप्त गरेकि हुन।

भरतपुरको ९ र ७ नम्बर वडामा अध्यक्ष समाजबादीले जितेका हुन।

  • प्रकाशित मिति : जेठ ५, २०७९, बिहीवार १५:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८