साउन २५,२०७९ चितवन -चितवन जिल्लाले भरतपुरका अनिल परियार (कान )को हत्या आरोपी दुइजनालाई पुर्पक्षको लागि कारागार पठाउने आदेस दिएको छ। भरतपुर १२ बस्ने बर्ष २८ का परियारलाई भरतपुर–७ स्थित कृष्णपुर खेल मैदाननजिकै २०७९ वैशाख २५ गते साँझ साढे ७ बजेको...
साउन २५, २०७९ कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय...
साउन २५, २०७९ बुधबार बिहान काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ जल तथा मौसम पूर्वानुमान...
साउन २५, २०७९ सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका...
साउन २५, २०७९ राजनीतिक दल र नेताहरुमध्ये को कति पानीमा छन् भन्ने थाहा पाउन भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन काफी छ । २०७४ को स्थानीय निर्वाचनमा २ सय ९४ तहको नेतृत्व सम्हालेको एमाले यसपालि २ सय ६ मा खुम्चिन पुग्यो...
साउन २४,२०७९ चितवन - पश्चिम् चितवनमा एक पुरुष आफ्नै घरको कोठा भित्र मृतअबस्थामा फेला परेका छन। प्रहरीका अनुसार मंगलबार दिउँसो अन्दाजी ४:२० बजेको समयमा जिल्लाको भरतपुर महानगरपालिका -२१ पार्बतिपुर बस्ने बर्ष ५६ को टिकाराम बिक आफ्नै घरको कोठामा भित्रबाट चुकुल...
साउन २४, २०७९ पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ९० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ६ हजार ३ सय जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको...
साउन २४,२०७९ चितवन । चितवनमा ९१ जनाको नमूना परिक्षण गर्दा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १९ र खैरहनि नगरपालिकामा १,रत्ननगरमा १, कालिकामा १ र इच्छाकामनामा ३ गरि थप २५...
साउन २४, २०७९ आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली(प्रत्यक्ष)तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८