• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा लागु औषध अपराध बढ्यो
  • खबरदाता

साउन २३, २०७९   चितवन । चितवनमा लागु औषध अपराध बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार चितवनमा हरेक बर्ष लागु औषध अपराध बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्षमा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएका छन्...

मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न चुनौती
  • खबरदाता

साउन २३, २०७९   मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ। मौसमको पूर्व सूचना दिने मुख्य आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग र कृषि मन्त्रालयका संरचना स्थानीय तहसम्म नपुग्नु र अन्तरसरकारी निकाय समन्वय अभावका कारण सबै कृषकले...

सहकारीमा तरलताको समस्या, एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने
  • खबरदाता

साउन २३, २०७९   तरलताको समस्या देखिएपछि सहकारी संस्थाका सदस्य बचतकर्ताले एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने भएका छन् । सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक फिर्ता माग गर्दा भुक्तानी प्रक्रियामा असन्तुलन हुने भन्दै सहकारीहरूका छाता संस्थाले यस्तो आह्वान...

घटेन इन्धनको मूल्य, मारमा उपभोक्ता
  • खबरदाता

साउन २३, २०७९   अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने...

मर्यादा मिलाउन तलब वृद्धि
  • खबरदाता

साउन २३, २०७९   मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ। अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमानअनुसार अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो। जब कि गत जेठ १५ मा सार्वजनिक...

कोरोनाका संक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु
  • खबरदाता

साउन २२,२०७९ चितवन- कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने ४८ वर्षिय पुरुष रहेका छन् । निमोनियाको समस्या भई शनिबार पुरानो मेडीकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएका उनको भरतपुर...

एक हप्तामा १७ हजार सवारी चालक कारबाहीमा
  • खबरदाता

साउन २२, २०७९   ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता
  • खबरदाता

साउन २२, २०७९   'लिम्पियाधुरा, लिपुलेक, कालापानी पहिले नेपालको भूभाग थियो, पछि हटाइयो। हटाइएको रहेछ, इतिहास खोज्दै जाँदा। त्यसलाई सामेल गरेपछि त्यतिबेला पनि मलाई थाहा थियो । अब यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ। र, मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ । नभन्दै हट्नुपयो...

आजको प्रतिनिधि सभा बैठकमा चोलेन्द्रविरुद्धको महाअभियोग माथि छलफल हुने
  • खबरदाता

साउन २२, २०७९   प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार आज ११ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ। पाँच महिनाअघि गत फागुनमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८