• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा थप १८ जनामा कोरोना संक्रमित पुष्टि
  • खबरदाता

  साउन २७,२०७९ चितवन । चितवनमा ६८ जनाको नमूना परिक्षण गर्दा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ११ खैरहनि नगरपालिकामा ४ र इच्छाकामनामा ३ गरि थप १८ जनामा संक्रमण पुष्टि...

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन
  • खबरदाता

साउन २७,२०७९ सरकारले मिटरब्याज सम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा। भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय...

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै
  • खबरदाता

साउन २७,२०७९   प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...

झापाको कन्काई नहरमा डुबेर दुई बालबालिकाको मृत्यु
  • खबरदाता

साउन २७,२०७९ झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता...

प्रहरी समायोजनबारे संघ र प्रदेश सरकारबीच द्वन्द्व
  • खबरदाता

साउन २७, २०७९   संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखापरेको छ। पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफू मातहत माग्न थालेका छन् । तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश...

संघीय निजामती सेवा विधेयक अघि बढ्न सकेन
  • खबरदाता

साउन २७, २०७९   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयबाट स्वीकृत लिएर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको संघीय निजामती सेवा विधेयक अघि बढ्न सकेको छैन । कानुन मन्त्रालयले यस विधेयकबारे आन्तरिक छलफल थाले पनि टुंगोमा पुर्‍याउन...

माधब कुमार नेपाललाई कोरोना संक्रमण
  • खबरदाता

साउन २६,२०७९ नेकपा एकीकृत समाजबादिका अध्यक्ष माधब कुमार नेपाललाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक संजाल मार्फत बिहिवार गरिएको परिक्षणमा आफुलाई संक्रमण भएको जनाएका हुन। अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको समेत उनले बताएका छन। स्वास्थ्य संवेदनशीलतालाई...

कार्यकर्ताले पार्टी परित्याग गर्न थालेपछि असन्तुष्ट पक्षलाई मुलधारमा आउन खनालको आग्रह
  • खबरदाता

साउन २६,२०७९   चितवन - स्थानिय निर्वाचनदेखि पार्टी नेतृत्व प्रति असन्तुष्टि जनाउँदै आएका सयौं कार्यकर्ताले पार्टी छाड्न थालेपछि काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालले सबैलाई एक हुन आव्हान गरेका छन। खनालले बिहिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सबै असन्तुष्ट पक्षलाई पार्टीको...

आज ८१५ संक्रमित थपिए, ५ जनाको मृत्यु
  • खबरदाता

साउन २६, २०७९   पछिल्लो चौबिस घण्टामा देशभर ८१५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट ४ हजार ५३४ जनाको नमुना परिक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरसको संक्रमण भएको पाइएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८