असार ३२,२०७९ चितवन - चितवनको भरतपुरबाट सालको गोलिया सहित एउटा बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। असार ३० गते जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको गस्ति टोलिले भरतपुर महानगरपालीका वडा नम्बर ११ स्थित नवजागृती सामुदायीक वनबाट ना ४ च ४४१२ नम्बरको...
असार ३२, २०७९ एजेन्सी-ऊर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि भएको त्यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक तथ्यांकमा उल्लेख छ। बैंक अफ कोरिया (बिओके)का अनुसार जून महिनामा आयात मूल्य सूची १५४.८४ रहेकोमा यो एक...
असार ३२ ,२०७९ काठमाडौं- काठमाडौँ महानगरपालिकाले भोलिदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने...
असार ३२, २०७९ हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर...
असार ३२, २०७९ श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दासँगै र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई पनि जुलाई २८ सम्म अनुमतिविना देश नछाड्न आदेश दिएको हो। यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई...
असार ३२, २०७९ विराटनगरस्थित जिल्ला कारागारमा कोरोना सङ्क्रमण फैलिएको छ। ज्वरो आएका कैदीबन्दीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको र अन्यको पनि एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना भाइरस पुष्टि भएको कारागार प्रशासनले जनाएको छ। कारागारका कैदीबन्दीमा...
असार ३१,२०७९ चितवन - नेपाल विद्युत प्राधिकरण भरतपुरका कर्मचारीले पत्रकार कृष्ण आचार्यलाई आक्रमण गरेका छन। समाचार संकलनका लागि गएका नारायणी अनलाइनका पत्रकार आचार्य माथि समाचार संकलनका क्रममा मादक पदार्थ सेवन गरेर वसेका कर्मचारीहरुले कुटपिट गरेका हुन । कार्यालय हाता...
असार ३१,२०७९ काठमाडौं। नेकपा (एमाले) ले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ। एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले उपत्यकामा...
असार ३१,२०७९ प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८