साउन २४, २०७९ आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय...
साउन २४, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् । विवाह गरेर नेपाल भित्रिने...
श्रावण २४, २०७९ गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम अर्थात् तरलता अभाव रहेको देखाइरहे । आम उद्योगी र सर्वसाधारणले समेत स्वीकृत भइसकेको कर्जा पनि पाएनन् । तर बैंकहरुको नाफा भने बढेको बढ्यै छ । तरलता अभावका बीच...
साउन २३,२०७९ साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक...
साउन २३,२०७९ चितवन - पहिरो खसेपछि अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ को केराबारी (मौरी खिला पुल नजिक)लेदो सहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो। सोमबार दिउँसो करिब ५...
साउन २३,२०७९ चितवन - सोमबार दिउँसो आएको हवाहुरिले रुख ढल्दा एउटा स्कुटीमा क्षति भएको छ। प्रहरीका अनुसार दिउँसो अन्दाजी ४ स् ४० बजेको समयमा चितवनको भरतपुर ११ भोजाड जंगलमा अविरल वर्षा संगै आएको हावा हुरिले रुख ढल्दा बागमती प्रदेश ०३-००४...
साउन २३,२०७९ चितवन - जुवा खेलिरहेको अबस्थामामा भरतपुरबाट प्रहरीले १२ जनालाइ पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहानको राती अन्दाजी ३:४० बजेको समयमा जिल्लाको भरतपुर महानगरपालिका ११ गणेशस्थान चोक स्थित सुदिप भण्डारीको घरमाबाट उनीहरुलाई पक्राउ गरिएको हो। सो स्थानबाट...
साउन २३,२०७९ चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ। आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो। अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो। दसैँ...
साउन २३,२०७९ चितवन । चितवनमा ७५ जनाको नमूना परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १२ र खैरहनि नगरपालिकामा ३ गरि १५ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८