• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एकैदिन ९१५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि
  • खबरदाता

साउन १८, २०७९   देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।   यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त...

चितवनको राप्तीमा ट्रक र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु
  • खबरदाता

साउन १८,२०७९   चितवन - जिल्लाको राप्ती नगरपालिका ७ स्थिति बिरेन्द्र चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते छन। मृत्यु हुनेमा राप्ती ६ हर्दिकि २४ वर्षिय रमिता तामाङ कुवर रहेको प्रहरीले जनाएको छ। उनको उपचारका...

पहिरो हटाएपछि नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः सुचारु
  • खबरदाता

  साउन १८, २०७९   चितवन - नारायणगढ- मुग्लिङ सडकखण्ड पुनः सुचारु भएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ढिस्को सहित खसेको पहिरो हटाएपछि बिहान ९ बजेबाट सडक पुनः सुचारु भएको हो। मंगलबा राती पहिरो हटाएर साढे १०...

केराबारीमा ढिस्कोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः अबरुद्ध
  • खबरदाता

  साउन १८, २०७९   चितवन - नारायणगढ- मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ढिस्को सहितको पहिरो खसेपछि सडक पुनः अबरुद्ध भएको हो। मंगलबा राती पहिरो हटाएर साढे १० बजेतिर सडक खुलाए पनि...

प्रदेश १, गण्डकी , लुम्बिनी र कर्णालीमा भारी वर्षा हुने
  • खबरदाता

साउन १८, २०७९ मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू-भागमा सरदर स्थानमा अवस्थित रहेकाले अझै केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखा जनाएको छ। महाशाखाका अनुसार आगामी शुक्रबारसम्म आशिंकदेखि पूर्ण बदली रही...

प्रहरी बुट खरिदमा ६ करोड घोटला
  • खबरदाता

साउन १८, २०७९   नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो । व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स...

थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद
  • खबरदाता

साउन १८, २०७९   कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेका छन् ।...

‘व्यक्तिगत स्वार्थलाई सार्वजनिक सरोकारको रिट नबनाऊ’
  • खबरदाता

साउन १८, २०७९ सर्वोच्च अदालतले व्यक्तिको स्वार्थपूर्तिका लागि दर्ता गरेको रिट निवेदन सार्वजनिक सरोकारको विषय हुन नसक्ने नजिरसहितको फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा (हाल निलम्बित) ले संवैधानिक परिषद्को सदस्यको हैसियतमा गरेका निर्णय र संवैधानिक निकायको नियुक्तिविरुद्ध परेको मुद्दामा उनकै...

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा उल्झन
  • खबरदाता

साउन १८, २०७९   आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने रु’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८