• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने
  • खबरदाता

चैत्र ४ , २०७९   नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए। बैठक बिहान १०:३० बजे नयाँवानेश्वरस्थित संघीय...

आइतबार बिहानदेखि मोरङमा निधेषाज्ञा
  • खबरदाता

चैत्र ४ , २०७९   कोशी प्रदेश नामकरणको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको छ। कार्यालयले आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म विराटनगरका केही स्थानहरूमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए।...

चैत्र ४ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

चैत्र ४ , २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं.११४३ वसन्त ऋतु वि.सं. २०७९ चैत्र ४ गते शनिबार तद्अनुसार सन् २०२३ मार्च १९ तारिख चैत्र कृष्ण पक्षको एकादशी तिथि ८ः२९ पर द्वादशी...

अध्ययन अनुमतिपत्र लिने दोब्बर
  • खबरदाता

चैत्र ४ , २०७९   काठमाडौँ । माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५ जनाले एनओसी लिएका छन् ।...

एमाले प्रतिपक्षमा पुगेसँगै माधव नेपालको बार्गेनिङ पावर बढ्यो, मागे गृह मन्त्रालय
  • खबरदाता

चैत्र ४ , २०७९     सत्तासमीकरण फेरिएसँगै एकीकृत समाजवादीको बार्गेनिङ पावर बढेको छ । गत पुसमा एमाले र माओवादी सहकार्य हुँदा भित्तामा पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फेरि शक्ति केन्द्रमा फर्किएका हुन् ।२५ फागुनमा भएको राष्ट्रपति र ३...

पाँच किलो नुन ल्याउन अढाई हजार खर्च
  • खबरदाता

चैत्र ४ , २०७९   कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका-४ रुप्साका गणेश बुढा जिल्लाकै खाँडाचक्र नगरपालिका-१ मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा नुन लिन आए । उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो । बुढालाई नरहरिनाथ...

चितवनको पुरानो बोर्डिङ स्कुलले मनायो ४१ औं वार्षिकोत्सव

विद्यार्थी बने प्रमुख अतिथी २०७९ चैत्र ३ गते शुक्रवार भरतपुर । अम्बर एभरेष्ट ईङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुलको गौरवमय ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । चितवनको सेरोफेरोमा रहेर शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै ४१ बर्ष देखी शिक्षा...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
  • खबरदाता

चैत ३ ,२०७९   राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । पौडल राष्ट्रपतिमा...

कोरोना संक्रमित बढ्दै
  • रासस

चैत ३ ,२०७९   कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या फेरि बढ्न थालेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय संक्रमित बढिरहेका हुन्। फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन्। फागुन २६ गते सक्रिय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८