• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मौसम : मेघगर्जन सहित एकदुई स्थानमा वर्षाको सम्भावना
  • खबरदाता

फागुन १९, २०७९   हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी...

फागुन १९ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन १९, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण १९ गते शुक्रबार तद्अनुसार सन् २०२३ मार्च ३ तारिख फाल्गुन शुक्ल पक्षको एकादशी तिथि १०ः१४ पर द्वादशी तिथि...

अफ्रिकी देश युगाण्डाकी महिलालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ
  • खबरदाता

फागुन १९, २०७९     काठमाडौं। पर्यटक भिसामा नेपाल आई ठमेलस्थित होटलमा बस्दै आएकी युगाण्डाकी महिलालाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-२९ ठमेलस्थित होटेल जर्नी होममा बस्ने युगाण्डा मासाका घर भएकी २५ वर्षीया Natasha  भनिने Immaculate Nabasumba  लाई सोमबार प्रहरीले पक्राउ...

दिपेशको ह्याट्रिकले नेपाल यू-१९ विश्वकपमा
  • खबरदाता

फागुन १८,२०७९   दिपेश कँडेलले ह्याट्रिक गरेपछि नेपाल श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट भएको छ। आईसीसी यू-१९ विश्वकपको एशिया छनोटमा बिहीबार यूएईलाई पराजित गर्दै नेपाल छनोट भएको हो। नेपालले यूएईलाई सात रनले पराजित गर्दै विश्वकपमा छनोट भएको हो। अन्तिम...

युएईविरूद्ध नेपाललाई चौथो सफलता
  • खबरदाता

फागुन १८,२०७९   विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरूद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले चौथो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका हुन्। यसअघि...

चितवनमा सूर्यमुखीको व्यावसायिक खेती
  • खबरदाता

फागुन १८,२०७९     चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताए...

करांते खेलाडी श्रीलंका प्रस्थान
  • खबरदाता

  फागुन १८,२०७९   तेस्रो अन्तराष्ट्रिय खुल्ला करांते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ जना करातेखेलाडी श्रीलंकातर्फ प्रस्थान गरेका छन् । मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको करांते प्रतियोगिताको लागि वादोरियो करांते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, सन्यम्...

फागुन १८ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन १८,२०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण १८ गते बिहीबार तद्अनुसार सन् २०२३ मार्च २ तारिख फाल्गुन शुक्ल पक्षको दशमी तिथि ८ः२१ पर...

प्रतिनिधिसभा बैठक चैत ५ मा
  • खबरदाता

फागुन १७, २०७९   आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो । संसद्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८