• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित
  • खबरदाता

माघ २७, २०७९     प्रतिनिधिसभा बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राखेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिद्वारा सङ्घीय...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित
  • खबरदाता

माघ २७, २०७९   घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्। महाप्रबन्धक ठाकुरले थाई स्माइल एअरलाइन्सका प्रतिनिधिसँग घुस मागेको आरोपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निलम्बन गरेको हो। गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको...

सुकेका रूखमुनि जोखिमपूर्ण बसाइ
  • खबरदाता

माघ २७, २०७९     कैलालीको टीकापुर बहुमुखी क्याम्पससँग तीन सय ८० बिघा जग्गा छ । विसं २०५८ मा स्थापना गरिएको क्याम्पसलाई तत्कालीन टीकापुर नगर विकास समितिले उक्त जग्गा उपलब्ध गराएको थियो । उपलब्ध गराएको जग्गामध्ये क्याम्पसले ८० बिघा जग्गा...

श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा
  • खबरदाता

माघ २७, २०७९     बिहानीको सुरुआतसँगै चियाको चुस्कीमा मीठो अनभूति गर्ने आम आदत भइसकेको छ । त्यही चियाको बिरुवा हुर्काउनेदेखि कारखानामा पसिना बगाउने श्रमिकका लागि भने श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन नहुँदा चियाको विषय अमिलो अनुभूति...

प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता
  • खबरदाता

माघ २७, २०७९     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको...

बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
  • खबरदाता

माघ २७, २०७९   सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्‍ने भएको छ। शुक्रबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए। संयन्त्रको बैठक बिहीबारका लागि बोलाइएको थियो। प्रधानमन्त्री दाहाल र...

माघ २७ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ २७, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २७ गते शुक्रबार तद्अनुसार सन् २०२३ फरवरी १० तारिख फाल्गुन कृष्ण पक्षको पञ्चमी तिथि हस्ता नक्षत्र धृति...

सुदूरपश्चिमबाट सुरु भयो अस्थिरिताको राजनीति
  • खबरदाता

माघ २७, २०७९     सुदूरपश्चिम प्रदेश सरकार ३० दिनमै ढलेको छ । केन्द्रको समीकरण अनुसार २७ पुसमा एमाले नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । तर, सुदूरपश्चिममा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सरकार ढलेको हो ।...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको आज शपथग्रहण
  • खबरदाता

माघ २७, २०७९   कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८