चैत्र ३, २०७९ देशले आज नयाँ उपराष्ट्रपति पाउँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो निर्वाचन हुन लागेको हो । संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि अपराह्न ३...
चैत्र २, २०७९ डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ। नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। नेपालले उक्त मेथडअनुसार ९ रनले युएईलाई...
चैत्र २, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको मैदानमा पुगेका छन् । विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल आज केही बेरपछि सुरु हुँदैछ । नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित...
चैत्र २, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ चैत्र २ गते बिहीबार तद्अनुसार सन् २०२३ मार्च १६ तारिख चैत्र कृष्ण पक्षको नवमी तिथि पूर्वाषाढ़ा नक्षत्र व्यतिपात...
चैत्र २, २०७९ विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहानदेखि सुरु हुने खेल जितेर विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ । यसअघि...
चैत्र २, २०७९ दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागु हुनेगरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफलपछि सो निर्णय भएको दुग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए...
चैत्र २, २०७९ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । ‘प्रधानमन्त्री प्रचण्डले गत...
चैत्र २, २०७९ सात वर्ष राष्ट्रपतिको भूमिका निर्वाह गरेर विद्यादेवी भण्डारी फागुन २९ गते निवृत्त भए पनि उनी अब निष्क्रिय भएर बस्नेछन् भन्ने धेरैलाई लागेको छैन । फेरि पनि पार्टी राजनीतिमै फर्किनेछन् र देशको कार्यकारी पदमा पुग्न हर प्रयास...
काठमाडौं। रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । पोखरामा बुधबार रेवान कपको तेस्रो संस्करण सुरु भएको हो। प्रतियोगिताको उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरे । प्रतिस्पर्धात्मक खेलमा पहिलो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८