• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आगामी तीन दिन अपराह्नपछि वर्षा हुने
  • खबरदाता

चैत ३ ,२०७९   स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा...

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित
  • खबरदाता

चैत ३ ,२०७९   नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। बारा(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत...

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई
  • रासस

चैत ३ ,२०७९   नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते...

प्रधानमन्त्रीद्वारा विजेता क्रिकेट खेलाडीलाई ३ लाख पुरस्कारको घोषणा
  • खबरदाता

चैत ३ ,२०७९     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घोषणा गरेका...

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु
  • खबरदाता

चैत ३ ,२०७९   पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प...

उपराष्ट्रपति पदका लागि आज निर्वाचन
  • खबरदाता

  मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदै छ। निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी...

स्ववियु निर्वाचनको मौन अवधि सुरु
  • खबरदाता

चैत ३ ,२०७९   त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ। स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द...

चैत्र ३ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

चैत ३ ,२०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०७९ चैत्र ३ गते शुक्रबार तद्अनुसार सन् २०२३ मार्च १७ तारिख चैत्र कृष्ण पक्षको दशमी तिथि उत्तराषाढ़ा नक्षत्र...

मलमा अनुदान कटौतीले कृषि उत्पादन घट्ने खतरा
  • खबरदाता

चैत ३ ,२०७९   काठमाडौं । सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान औसत ११ दशमलव ७८ प्रतिशत विन्दुले कटौती गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गर्नाले मुलुकको समग्र कृषि उत्पादन घट्न सक्ने खतरा बढेको विज्ञहरूले बताएका छन्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८