• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एसईईको प्रश्नपत्र छपाइ शुरू
  • खबरदाता

फागुन ८,२०७९     यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो। त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो ।...

जोखिममा महिला मानव अधिकार
  • खबरदाता

फागुन ७, २०७९       सन् २०२२ मा नेपालमा महिलाको मानव अधिकारको अवस्था कमजोर देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ मा देशभर कूल सात हजार तीन सय ७६ घटनामध्ये महिलामाथि...

घण्टी बजाउँदै आएकाहरू घाँडो भए : माधव नेपाल
  • खबरदाता

फागुन ७, २०७९     नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुरानो पार्टी चाहिंदैन भनेर आएको नयाँ पार्टी पनि घाँडो भएको बताएका छन्। कीर्तिपुरमा आयोजित अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नयाँ गर्छौं भनेर आएको...

आगोमा जलेर गुल्मीमा एकको मृत्यु
  • खबरदाता

फागुन ७, २०७९   गुल्मी। आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । आज उखु पेलेर...

अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा
  • खबरदाता

फागुन ७, २०७९     नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे । “राष्ट्रपति कांग्रेसले...

बसपार्कमा लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु
  • खबरदाता

  फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा...

डोटीमा जीप दुर्घटना ,२ को मृत्यु ६ घाइते
  • खबरदाता

फागुन ६, २०७९   डोटी । डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर...

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’
  • खबरदाता

फागुन ६, २०७९   ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ। नेता भण्डारीको फागुन ५ गते पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको...

चाडपर्वले एकता र मेलमिलापको आधार तयार गरेका छन् : सभापति देउवा
  • रासस

फागुन ६, २०७९   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाड–पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गरेका छन् । महाशिवरात्रीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८