• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

टी ट्वान्टीकोबलिङमा सन्दिपको बरियता एक स्थान तल झर्यो


टी ट्वान्टीकोबलिङमा सन्दिपको बरियता एक स्थान तल झर्यो

भाद्र–२५,२०७७

नेपाली खेलाडी सन्दीप लामिछानेटी ट्वान्टीकोबलिङ बरीयतामा एक स्थान तल झरेका छन ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले निकालेकोनयाँ बलिङ वरीयतामा नेपाली खेलाडी सन्दीप लामिछाने ८० औं स्थानमा रहेका छन्। यस अघि उनी ७९ औ स्थानमा रहेका थिए । उनको ३ सय ८९ रेटिङ अंक छ ।

बलिङको वरीयतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छने भने मुजिब उर रहमान दोस्रो स्थानमा छन ।

यस्तै नेपालका पूर्व कप्तान पारस खड्का ब्याटिङ वरीयताको ७० औं स्थानमा रहेका छन् । पारसले ४ सय रेटिङ अंक पाएका छन । टी ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ ।

  • प्रकाशित मिति : भदौ २५, २०७७, बिहीवार ०२:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८