असोज २३, २०७८ यस सिजनको आइपिएलको लिग चरणको अन्तिम दिनका दुई खेलमा मुम्बई इन्डियन्सले रन राइजर्स हैदरावादलाई ४२ रनले हरायो भने रोयल च्यालेन्जर बंगलोरले दिल्ली क्यापिटलसँगको खेलमा ७ विकेटको जित हात पार्न सफल भयो । जितका बाबजुद मुम्बई प्ले अफमा...
असोज २३, २०७८ आजदेखि आठौँ अन्तर लायन्स लियो फुटसल प्रतियोगिता सुरु हुँदैछ । लियो क्लव अफ नारायणगढ चित्रवनले विजया दशमीको अवसर पारेर आयोजना गरेको उक्त प्रतियोगिता आज र भोलि सम्म चल्ने छ । अध्यक्ष सन्तोष सुवेदीका अनुुसार उक्त प्रतियोगितामा चितवन,...
असोज २२,२०७८ राजस्थान रोयल्ससंगको खेलमा ८६ रनको जित हात पारे पछि कलकत्ता नाइटराइडर्स आइपिएलको प्ले अफमा प्रवेश गर्ने सम्भावना प्रबल बनेको छ । कलकत्तालाई पन्छँदै प्लेअफमा प्रवेश गर्नका लागि शुक्रवार हुने खेलमा मुम्बई ले सनराइजर्स हैदरावादलाई १७१ रनले हराउन पर्ने...
असोज २०,२०७८ राजस्थान रोयल्सलाई फराकिलो अन्तरले हराए पछि मुम्बई इन्डीयन्सले आइपिएलको प्ले अफमा प्रवेशको सम्भावनालाई कायम राखेको छ । मङ्गलवार भएको खेलमा राजस्थानलाई ८ विकेटले हराएको मुम्बई १२ अङ्क सहित पाँचौँ स्थानमा रहेको छ । नेट रन रेटमा एकदमै खराब...
आश्विन–१९, २०७८ आइपिएलको सोमबार भएको खेलमा दिल्ली क्यापिटलले चेन्नाइ सुपर किङ्सलाई तीन विकेटले हराएको छ । १३७ रनको लक्ष्य पछ्याएको दिल्लीले सात विकेटको क्षतीमा दुई बल बाँकी रहँदा १३९ रन बनाएको हो । दिल्लीका लागि सिम्रोन हटमायरले १८ बलमा २८...
असोज १९,२०७८ नेपालले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको छ । ३० औ मिनेटमा सुमन लामाको गोलमा अग्रता लिएको नेपालका लागि दोस्रो हाफमा अञ्जन विष्टले गोल गरे । पहिलो गोलका लागि नवयुग श्रेष्ठले सुमनलाई साथ...
रंगशाला निर्माण गर्न सुरुका दिनमा रातदिन लागिपर्ने राजनीतिक दल र तीनका नेताहरु रंगशालाप्रति अहिले मौन छन् । चुनाव आउनै लाग्दा यसको जस लिन आफूले पाउने वा नपाउने कुराले उनीहरुले रंगशालाप्रति वेवास्ता गरेको सोझै देख्न सकिन्छ । केपी शर्मा, असोज १६,...
असोज १६,२०७८ आइपिएलको कलकत्ता नाइटराइडर्सको यात्रा अप्ठेरो अवस्थामा पुगेको छ । शुक्रवार भएको खेलमा पन्जाब किङ्ससंग ५ विकेटले पराजित कलकत्ता १२ खेल सकिँदा १० अङ्क सहित तालीकाको चौथो स्थान छ । समान १० अङ्क सहित पाँचौँ स्थानमा मुम्बई इन्डीयन्सले एक...
असोज १४,२०७८ राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै रोयल च्यालेन्जर बंगलोरले आइपिएलको प्ले अफ प्रवेशको सम्भावनालाई अझ बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको बंगलोरले तीन खेल बाँकी रहँदा चोथो र पाँचौँ स्थानमा रहेका टोलीसँग ४ अङ्क अङ्कको अग्रता राखेको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८