पुस २६,२०७८ चितवन - केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) ले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ । आज (सोमबार) भएको दोस्रो खेलमा १० खेलाडीमा सीमित बिएफसीले पानस युवा क्लबलाई १-० ले पराजित...
पुस २६,२०७८ चितवन ( सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी मोटर्स युनिक क्लब बसेनी र नारायणगढ फुटबल क्लब (एनएफसी) बराबरीमा रोकिएका छन् । आज ९सोमबार० भएको पहिलो खेलमा युनिक र नारायणगढ १(१ को बराबरीमा रोकिएका हुन् ।...
पुस २५,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा रामपुर फुटबल क्लब रड्स र नारायणी फुटबल क्लबले पहिलो जित दर्ता गरेका छन् । आज (आइतबार) भएको पहिलो खेलमा रामपुरले एस्ट्रल युथ सोसाइटीलाई ३-१ ले पाखा लगायो ।...
पुस २४,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाज फेरि बराबरीमा रोकिएको छ । शनिबार भएको पहिलो खेलमा सौराहा नारायणगढ फुटबल क्लब नारायणगढसंग १(१ को बराबरीमा रोकिएको हो । जारी लिगमा सौराहाको यो लगातार...
पुस २३,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला लिगमा पानस युवा क्लब र गीतानगर ब्वाइजले अंक बाँडेका छन् । शुक्रवार भएको दोस्रो खेलमा गोलरहित बराबरी गर्दै पानस र गीतानगर ब्वाइजले एक(एक अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले...
पुस २३,२०७८ चितवन - सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा बगान यात्रा ग्रुपले बिजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा यात्राले रामपुर फुटबल क्लब रड्सलाई १ -० ले पाखा लगायो। यात्राको जितमा विवेक थापा मगरले गोल...
पुस २१,२०७९ चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ ले गीतानगर ब्वाइजविरुद्ध सहज जित निकालेको छ । बुधबार भएको पहिलो खेलमा माडीले गीतानगरलाई ४-१ ले पाखा लगायो । माडीको जितमा सुमन महतोले दुई तथा किशोर...
पुस २०,२०७८ बङ्गलादेशमा सम्पन्न बि–जी कराते च्याम्पियनसिपमा नेपालले सितोरियो करातेमा चार स्वर्ण पदक जितेको छ। बङ्गलादेश गोजुरियो कराते महासङ्घको सहयोग तथा बङ्गलादेश बशप सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपालका डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका...
पुस २०, २०७८ चितवन । चितवनमा सुरु भएको ए डिभिजन लिग फुवटवलको पहिलो खेल बरावरीमा टुंगिएको छ । मंगलवार भरतपुर ७ कृष्णपुर खेलमैदानमा भएको पहिलो खेलमा सौराहा युवा समाज र नारायणी मोटर्स युनिक क्लव बरावरीमा रोकिएका हुन् । पहिलो हाफमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८