पुस १४,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले एशियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका छन् । लगातार दोस्रो पटक उक्त उपाधि जिते लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिए । प्रधानमन्त्री देउवाले आगामी...
भिडियो सन्देशमार्फत देखा परेका धुर्मुसले सरकारको सहयोगवीना रंगशाला निर्माणको कार्य अगाडि बढाउन सक्नेछैनन् । उनको सन्देशमा धेरै दर्शक तथा स्रोताहरुले आर्थिक पारदर्शीतालाई पहिलो प्राथमिकतामा राख्न धुर्मुसलाई आग्रह गरेका छन् । केपी शर्मा- कार्तिक ३०, २०७८ करिव चार...
कात्तिक २३,२०७८ चितवन । चितवनमै पहिलो पटक राष्ट्र व्यापी पौडी प्रतियोगिता हुने भएको छ। भरतपुरको देबनगरमा रहेको लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिसोर्टको आयोजनामा कार्तिक २७ र २८ गते सो प्रतियोगिता हुने भएको रिसोर्ट सचालक देवेन्द्र लोहनीले जानकारी दिए...
कार्तिक १०, २०७८ । विवादै विवादका वीच अन्तत नेपाली फुटवलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्कन सहमत भएका छन् । उनी थप तीन वर्षे सम्झौता गर्न सहमत भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । ‘आगामी...
असोज २८,२०७८ नाटकीय खेलमा दिल्ली क्यापिटललाई तीन विकेटले हराउँदै कलकत्ता नाइटराइडर्स यस सिजनको आइपिएलको फाइनलमा प्रवेश गरेको छ । १३६ रनको लक्ष्य पछ्याएको कलकत्ताले एक बल बाँकी रहँदा सात विकेटको क्षतीमा पुरा गरेको हो । नाटकीय खेलको १५ औ ओभरको...
असोज २७, २०७८ नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन्। उनले साफ च्याम्पियनशिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका हुन् । आज बङ्गलादेशसँगको खेलपछि भएको पत्रकार सम्मेलनमा अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकको रूपमा यो नै आफ्नो...
असोज २७,२०७८ नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। बमाल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा बंगलादेलाइ १(१ को बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफक ८८ औं मिनेटमा अन्जन...
असोज २६,२०७८ सुनिल नारायणको अलराउण्ड प्रदर्शनको सहयोगमा कलकत्ता नाइटराइडर्स आइपिएलको क्वालीफायरमा प्रवेश गरेको छ । सार जहाँमा भएको इलीमीनटेर खेलमा कलकत्ताले रोयल च्यालेन्जर बंगलोरलाई ४ विकेटले हराएको हो । १३९ रनको झीनो लक्ष्य पार गर्न सङ्घर्ष गरी रहेको कलकत्ताका लागि...
असोज २५,२०७८ चेन्नाइ सुपर किङ्स यस सिजनको आइपिएलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वालीफायरमा चेन्नाइले दिल्ली क्यापिटललाई ४ विकेटले हरायो । दिल्लीले छाडेको १७३ रनको लक्ष्य चेन्नाइले दुई बल बाँकी रहँदा ६ विकेटको क्षतीमा पुरा गरेको हो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८