असोज १०, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न...
असोज २,२०७९ चितवन - भरतपुर महानगर पालिका- ४ को लंकुस्थिति सडकमा सुनको सिक्री लुटेको अभियोगमा एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा भरतपुर २३ घर भइ हाल भरतपुर -४ स्थिति सृजना टोल बस्ने बर्ष ४३ को झलक जैसि रहेको...
भदौ २६, २०७९ सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ। प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने देखिएको छ।...
भदौ १५, २०७९ प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रधान...
भदौ ८, २०७९ आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने...
साउन ७, २०७९ नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ुमुभमेन्टु बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ।...
साउन २, २०७९ आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ। गृह मन्त्रालयले तत्काल हतियार खरिदको प्रक्रिया अघि नबढाउन नेपाल प्रहरीलाई निर्देशन दिने भएको छ। अर्थ मन्त्रालयले पनि हतियार खरिदका लागि दिन...
असार ३२,२०७९ पत्रकारलाइ हातपात गरेको आरोपमा विद्युत प्राधिकरण भरतपुरका ७ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यलाइ कुटपिट गरेको आरोपमाती कर्मचारीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यालय भित्रै रक्सी पार्टी चलिरहेको भन्ने सूचनाका आधारमा...
असार ३२,२०७९ चितवन - चितवनको भरतपुरबाट सालको गोलिया सहित एउटा बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। असार ३० गते जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको गस्ति टोलिले भरतपुर महानगरपालीका वडा नम्बर ११ स्थित नवजागृती सामुदायीक वनबाट ना ४ च ४४१२ नम्बरको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८